बाँके ३ मा पनि एमालेकै अग्रता, घन्टी तेस्रोमा - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

बाँके ३ मा पनि एमालेकै अग्रता, घन्टी तेस्रोमा



बाँके ३ मा नेकपा एमालेले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका किस्मत कक्षपतिले ६०० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका किशोरसिंह राठोरले ४०० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २४७ मत पाएका छन् ।