बन्दसूचीका १८ हजार जना फेरि उम्मेदवार बन्ने बाटो खुल्यो - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

बन्दसूचीका १८ हजार जना फेरि उम्मेदवार बन्ने बाटो खुल्यो



निर्वाचन सम्बन्धि अन्योल भैरहेका बेला निर्वाचन आयोगले विशेषाधिकार प्रयोग गरेर पुरानो खारेज गरेको छ ।

२०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकको बन्दसूचीमा रहेका करिब १८ हजार फेरि उम्मेदवार बन्न पाउने बाटो खुलेको छ ।

आयोगले विशेषाधिकार प्रयोग गरेर पुरानो खारेज गर्ने भएको छ । आज दलहरू र आयोगबीच भएको बैठकले उक्त निर्णय गरेको हो ।