प्रचण्ड भेट्न खुमलटार पुगे बामदेव - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रचण्ड भेट्न खुमलटार पुगे बामदेव



नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न नवगठित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम खुमलटार पुगेका छन्। उनी बिहीबार प्रचण्ड भेट्न प्रचण्डकै निवास पुगेका हुन्।

वामदेवले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन्। उनले आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने बताएका थिए।

वामदेवले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए। उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए।