१३ दिनदेखि बालिका वेपत्ता - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

१३ दिनदेखि बालिका वेपत्ता



सप्तरी – सप्तरीको रुपनी गाउँपालिकाकी एक किशोरी १३ दिनदेखि वेपत्ता भएकी छन् । १६ वर्षीया किशोरी आरतीकुमारी सरदार गएको चैत ३० गतेदेखि बेपत्ता भएकी हुन् ।

कपडा किन्न भनेर ३० चैतमा कठौना बजरा गएकी छोरी अझै घर नफर्किएकी बुवा विष्णुदेव सरदारले बताए । सरदारका आफन्त र प्रहरीले उनको खोजी गरिरहेका छन्