साई कृपाको कार्यक्रममा बैकुण्ठ र शान्ति श्री आउदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

साई कृपाको कार्यक्रममा बैकुण्ठ र शान्ति श्री आउदै



अर्जुन खनाल /नया दिल्ली

नेपाली कला र सस्कृतिको जगेर्ना ,उत्थान तथा बिकास गरौ भन्दै भारतमाको प्रवासमा रहेर पनि निरन्तर सास्कृतिक कार्यक्रम गर्दै आएको श्री साई कृपा च्यारिटेवल ट्रष्टले आउदो जनवरी २६ तारिकमा कार्यक्रमा गर्ने घोषणा गरेको छ  ।

यद्यपी नेपलबाट बैकुण्ठ महत र शान्ति श्री परियार आउने भएपनि अन्य कलाकारहरुको अझै निधो नभएको सस्थाका अध्यक्ष बिष्णु केसी बताउछन  ।

सो कार्यक्रम दिल्लीको  एन्डुसगंज सामुदाईक  भवन मुलाचंद मेट्रोको नजिकै हुने जनाकारी दिईएको छ  ।

भारतमा रहेका सम्पूर्ण नेपालीहरुलाई  कार्यक्रम उपस्थित हुन आयोजकले आह्वान गरेका छन्  ।कार्यक्रम ससुल्क हुने छ  ।