हिमालपोस्ट, Author at Himal Post - Page 968 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

बैंकबाट ५० लाख सम्मको व्यक्तिगत कर्जा पाइने

काठमाडौं- बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशकामार्फत् सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा तोकेको हो । व्यवस्थाअनुसार ओभरड्राफ्टसहित जुनसुकै

नेकपाको विवाद नयाँ चरणमा: अब केन्द्रीय कमिटीले गर्नेछ निर्णय

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद नयाँ चरणमा पुगेको छ । केन्द्रीय कमिटी बैठकका लागि एक चौथाई सदस्यले हस्ताक्षर गरेका छन्। जम्मा ४ सय ४१ मध्य एक चौथाइले हस्ताक्षर गरिसकेको

खुमलटार भेला: कुनै हालतमा बैठक नरोक्ने, अब निर्णय त्यहींबाट गर्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी स्थायी कमिटि बैठक कसरी अगाडी बढाउने भनेर छलफल भएको छ । सोमबार

चीनकै डाक्टरले भने: चीनले प्रमाण र जानकारी लुकायो

बीबीसी- चीनमा कोरोनाबारे सुरुमै पहिचान गर्नेमध्ये एक डाक्टरले स्थानीय अधिकारीले सुरुवाती संख्या लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । प्राध्यापक क्वांक–युग युनले ऊहानभित्र अनुसन्धान गर्न मद्दत गरेका थिए । उनले

अमेरिकी कूटनीतिज्ञले चीन छाडे, बन्द भयो दूतावास

काठमाडौं- चीनको चेतावनीपछि चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासका कर्मचारीले आजदेखि चीन छाडेका छन्। सोमबार बिहानसम्म वाणिज्य दूतावास बन्द गर्नुपर्ने समयसीमा चीनले अमेरिकालाई दिएको थियो। समयसीमाभन्दा केही घण्टाअघि अमेरिकी कर्मचारीले कार्यालय छाडेका

भारतले भन्यो: कालापानी क्षेत्र भारतको हो, नेपालीलाई प्रवेश नदिनु

काठमाडौं- भारतले कालापानी, लिम्पियाधुरा आफ्नो दावी गर्दै सो क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती

प्रचण्डसँग फायर भए प्रधानमन्त्री ओली

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झन् दुरी बढेको छ । सहमति नजिक पुगेर पनि एकाएक सम्बन्ध भाँडिएपछि सम्वाद नै

मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौँ – मन्त्रीपरिषद्को बैठक सोमबार बस्दै छ । साेमबार बस्ने मनित्रपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्त गर्ने छ । राखेपको सदस्यसचिवका लागि तीनजना दौडमा छन् । सरकारले रमेश

धनुषामा कोरोनाबाट फेरि अर्का युवाको मृत्यु

धनुषा- धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए ।

प्रचण्डलाई सिध्याउन यतिसम्म हुन्छ नेकपामा

काठमाडौं- पार्टी स्थायी कमिटी बैठक नजिकिँदै गर्दा नेकपा भित्रको विवाद पुनः बल्झिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले एक अर्कालाई खुलेरै बिरोध गर्न

एउटा लुकाउने अर्को देखाउने ओली-प्रचण्डबीचको त्यो सहमति यसरी भाँडियो

काठमाडौं- स्थायी कमिटी बैठक साउन ६ गते स्थगित हुनुअघि गत मंसिर ४ मा भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्ने र आलोपालो सरकार चलाउने

कोरोना २४ घण्टा: अमेरिका र ब्राजिलमा भन्दा भारतमा धेरैको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि कोरोना संक्रमणका कारण भारतमा धेरैले ज्यान गुमाएका छन्। वल्र्डओमिटरका अनुसार कोरोना भाइरस संक्रमणबाट आक्रान्त अमेरिका र ब्राजिलमा भन्दा पनि पछिल्लो २४