हिमालपोस्ट, Author at Himal Post - Page 949 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

बिहिबार देखि लागु हुनेगरी सरकारले लगायो नयाँ नियम (सुची सहित)

काठमाडौं । सरकारले बिहीबारदेखि लागु हुनेगरी काठमाडौं उपत्यका र कोरोनाको संख्या २ सय बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता चत्रबहादुर बुढाले जारी गरेको

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगे

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्न शितल निवास पुगेका छन्। आज बुधबार साँझ ८ बजेतिर उनि शितल निवास पुगेको स्रोतले बताएको छ । नेकपाभित्र चर्किएको विवादका

देशभर सवारी साधनमा जोर-बिजोर लागु

काठमाडौं । सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गरेको हो ।

अनिष्टको संकेत गर्दै गगन थापाले भने: प्रधानमन्त्रीको संकेत राम्रो छैन

काठमाडौं- पूर्वमन्त्री तथा कांग्रेस नेता गगन कुमार थापाले प्रधानमन्त्री ओलीको संकेत राम्रो नभएको बताएका छन् । उनले प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत भएको

“पार्टी र बैठकबाट डराउने नेता र पानीबाट डराउने किसानको कुनै काम छैन”

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीबाट डराउने नेता र पानीबाट डराउने किसानको कुनै काम नभएको बताएका छन् । उनले बैठक नै नबसेर नेकपाको विवाद

ओलीले नेकपा फुटाउने पुरै तयारी गरेको प्रचण्डको खुलासा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै बितण्डा गरेको र अब उनले बहुमतको जस्तोसुकै निर्णय मान्नुपर्ने बताएका छन् । केहि सिमित पत्रकारहरुसंग छलफल

नेपालमा एकैदिन पाँच जनाको मृत्यु: भयाबह बन्दै कोरोना

काठमाडौं– कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ । यी संगै कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा

ओलीलाई सुधार्न सकिएन, अब नेतृत्व परिवर्तन: प्रचण्ड-नेपाल समूह

काठमाडौं– सत्तारुढ दल नेकपाभत्रको विवाद जारी रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार्न नसकिएको भन्दै नेतृत्व परिवर्तनको

देशभर एकैपटक ‘लकडाउन’ हुँदैन: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अब फेरि पहिलेकै प्रकृतिको लकडाउन नहुने स्पष्ट पारेका छन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले पहिलेकै जस्तो सोलोडोलो लकडाउन नगरिने बताएका हुन्। पछिल्ला केही

काठमाण्डौमा भूकम्पको ठुलो धक्का

काठमाडौं- काठमाण्डौमा भूकम्पको ठुलो धक्का महसुस भएको छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । धक्का महसुस भएसंगै सर्वसाधारणहरू घरबाहिर निस्किएका थिए । कोरोना महामारीमा

पछिल्लो २४ घण्टा: कोरोना संक्रमितको विवारण यस्तो छ

काठमाडाै‌ं- नेपालमा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

भगवान रामको अस्तित्व मेटाउन खोजियो: नरेन्द्र मोदी

एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार उत्तर प्रदेशको अयोध्यामा पुगेर राम मन्दिरको शिलान्यास गरेका छन्। बीबीसीहिन्दीका अनुसार मोदीले मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै मन्दिरको शिलान्यास गरेका हुन्। भगवान रामको जन्मभूमि