हिमालपोस्ट, Author at Himal Post - Page 946 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

होसियार ! कोरोना ‘इपिसेन्टर’ बन्दैछ काठमाडौं उपत्यका

काठमाडौं । लकडाउन खुकुलो भएसँगै राजधानी काठमाडौं भित्रनेहरूको संख्या बढ्दै गएकामा लकडाउन हटेपछि सो संख्या झनै बढेको छ । राजधानी भित्रनेको संख्या बढ्दै गएपछि कोरोना संक्रमणको जोखिमसमेत बढ्दै गएको छ

अमेरिका र ब्राजिललाई पछि पार्दै भारतमा थपिए दोब्बर संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमण भारतमा देखिएको छ। संक्रमणदर उच्च रहेका अमेरिका र ब्राजिललाई पनि भारतले उछिनेको हो। पछिल्लो ९ दिनमा भारतमा दोब्बर संक्रमित थपिएका छन्

नेपाल–भारत ओहोरदोहोरो गर्नेबाट उच्च जोखिम

विराटनग- लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदायस्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा

नारायणीमा नेगेटिभ आएको पीसीआर रिपोर्ट काठमाडौंमा पोजेटिभ, नेकपा नेता आईसीयूमा

पर्सा- पर्सा नेकपाका नेता अरविन्द सिंहलाई कोरोना संक्रमण भएको छ । गएको साता उनलाई खोकी लाग्न सुरू भएपछि उनले कोरोना परिक्षण गराए तर उनको रिपोर्ट भने नेगेटिभ भयो । एक्कासि

प्रधानमन्त्री ओली सहित सबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । दैनिकजसो छलफल र भेटघाटमा व्यस्त रहनुहुने प्रधानमन्त्री ओलीको मङ्गलबार नै परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । प्रधानमन्त्रीका

भारत रिझाउन ओली आफैले बन्द गरेको भारतीय कार्यक्रम आफैले ब्युँताए

-राजा ज्ञानेन्द्रका पालामा स्वर्गीय सूर्यबहादुर थापाले सुरु गरेको कार्यक्रमले केपी शर्मा ओलीका पालामा पनि पायो निरन्तरता – ‘नेपाल र भारतबीच अहिले कूटनीतिक संवादहीनताको अवस्था छ, यसलाई तोड्दै संवादको वातावरण बनाउन

कांग्रेसमा नयाँ सहमति: कुन कुन एजेण्डामा भयो सहमति ?

काठमाडौं- कांग्रेसमा शतप्रतिशत सदस्यता थप गर्न नेताहरू सहमत भएका छन् ।सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सदस्यता शतप्रतिशत थप गर्ने सहमति गरेको जानकारी महामन्त्री पूर्णबहादुर खड्काले

काठमाडौंमै संक्रमितहरू फरार: गलत नम्बर टिपाएको खुल्यो

काठमाडौं- कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ। बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मी कोरोना संक्रमित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिएको छ। दाहालको सुरक्षामा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो। दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार

प्रचण्ड नेम्वाङबीच गोप्य भेट: के भयो कुरा ?

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवादले उत्कर्षको रुप लिइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच गोप्य भेट भएको पाइएको छ । स्रोतका अनुसार

अचानक मन्त्रिपरिषद बैठक डाकियो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक मन्त्रीपरिषदको बैठक डाकेका छन । बिहिबार मन्त्रिपरिषदको बैठक बस्ने तयारी भैरहेको बताइएको छ । अपरान्ह ४ बजे बैठक बस्ने सरकारका एक मन्त्रीले बताए ।

ओली जस्तो नेताले पार्टी फुटाउन जुम्राको सहारा लिनुपर्दैन: विष्णु रिमाल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु ओलीलाई नै पुनः प्रधानमन्त्री बन्न बाध्य पारेको बताएका छन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै