हिमालपोस्ट, Author at Himal Post - Page 917 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

जसपामा चर्काे विवाद: मर्यादाक्रम नै अफ्ठ्यारोमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन र नेताहरूको मर्यादाक्रम टुंगो लगाउने विषयमा विवाद भएको छ । साउन अन्तिम साता सम्पन्न जसपा कार्यकारिणी समितिको बैठकले जिम्मेवारी बाँडफाँट,

झन् कडा निषेधाज्ञा: उपत्यकामा ५ हजार सुरक्षाकर्मी थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा

ओली-प्रचण्डबीच फेरि खटपट: सहमति खोज्दा अर्को विवाद

काठमाडौँ- नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ विवाद उत्पन्न भएको छ । महासचिवको नेतृत्वमा गठित ६ सदस्यीय कार्यदल विवाद समाधानसम्बन्धी प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटिरहेका

बढी मत ल्याएर मात्र जितिदैन अमेरिकी चुनाव: रोचक छ कहानी

काठमाडौं । विश्व युद्ध, वैश्विक महामारी र जलवायु परिवर्तन जस्ता अन्तर्राष्ट्रिय संकटको सामनाका लागि अमेरिकाका राष्ट्रपतिको अहम् भूमिका रहन्छ । यही कारण हरेक चार वर्षपछि आउने अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा विश्वको

अष्ट्रेलियाले सबै नागरिकलाई निशुल्क खोप दिने: अक्सफोर्डसँग गर्यो यस्तो सम्झौता

बीबीसी । अष्ट्रेलियाले औषधि निर्माणकर्ता एस्ट्राजेनेकासँग कोभिड–१९ को सम्भावित खोप आपूर्ति गराउने सम्बन्धी सम्झौता गरेको छ जुन सम्पूर्ण जनसङ्ख्यामा निशुल्क वितरण गरिने सरकारले मंगलबार घोषणा गरेको हो । यसरी अक्सफोर्ड

ओलीको एउटा निर्णयले नेकपाको पछिल्लो सहमति पनि भत्किने खतरा

काठमाडौं- सरकारले गरेका केही राजनीतिक नियुक्तिका कारण नेपाल कम्युनिस्ट पार्टी नेकपाको पछिल्लो सहमति भत्किने अवस्थामा पुगेको छ । यस विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति प्रकट गर्दै अहिले गरेका सबै

ठगी अभियोगमा ट्रम्पका सल्लाहकार पक्राउ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन पक्राउ परेका छन् । मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाउने क्रममा ठगी गरेको अभियोगमा स्टीभमाथि लागेको छ

खाडीका नेपालीमाथि सरकारको मजाक: निगमको जहाज रित्तै, टर्किसको जहाज भरिभराउ

काठमाडौं- लकडाउनपछि सरकारले उडान खुलाएसँगै एयरलाइन्स कम्पनीहरूले धमाधम उडान गरिरहेका थिए । ३२ जेठयता तीन सय ३० उडानबाट ५१ हजार नौ सय ६३ नेपाली स्वदेश फर्किएका थिए । सरकारले पाँचौँ चरणको उद्धार

भारतमा झनै भयाबह कोरोना: अवस्था अत्यन्तै नाजुक

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा बुधबार एकैदिनमा ६९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो

मालीमा सेनाले राष्ट्रपति र प्रधानमन्त्री नै बन्दी बनाए: नागरिक सरकार गठन गर्ने

एजेन्सी- मालिका राष्ट्रपति इब्राहिम बुबाकार केटलाई विद्रोही सैनिकहरूले कब्जामा लिएपछि सत्तापलटको अन्तर्राष्ट्रिय स्तरबाट गरिएको निन्दामा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ। सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केटले राजीनामा

एकाबिहानै निषेधाज्ञा उल्लंघन गर्ने ५ सय मानिस र २ सय बढी सवारीलाई कारबाही

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने दुई सय भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । प्रहरीले लकडाउनको समयमा सञ्चालन भएका सवारी साधन कोटेश्वर, बानेश्वर, जावलाखेल, त्रिपुरेश्वर, कलंकीलगायत स्थानबाट

उपत्यका भित्रका बैंक र शाखा नखोल्न निर्देशन

काठमाडौं- उपत्यका भित्रका बैंकका शाखा नखोल्न नेपाल बैंकर्स संघले निर्देशन दिएको छ । निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि संघले आज शाखा नखोल्न निर्देशन दिएको हो । प्रहरीले कर्मचारीलाई दुःख