हिमालपोस्ट, Author at Himal Post - Page 878 of 3110 Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हिमालपोस्ट

हात्ती आयो हात्ती आयो फुस्स: बैठकमा सरकारको समीक्षा नै भएन

काठमाडौं- असारमा सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक प्रस्तावित अजेन्डामा छलफल नगरी शुक्रबार टुंग्याइएको छ । असार १० देखि सुरु बैठकमा प्रस्तावित सातवटा अजेन्डामध्ये सीमा समस्या र

सिधै बैठकमा गएर बैठकबाटै समाधान खोज्नु गलत रहेछ: प्रचण्ड

काठमाडौं- दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको जिम्मेवारीलाई पुनर्परिभाषित गर्दै नेकपाको आन्तरिक विवाद तत्काललाई विसर्जन गरिएको छ । गत वर्ष मंसिर ४ मा भएको सहमतिलाई नै अझ ‘समृद्ध’

अख्तियारमाथि नै छानबिन गर्नुपर्ने आवाज उठ्न थाल्यो

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गैरसंवैधानिक तवरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि छानबिन गर्ने प्रस्ताव अघि सारेका छन्। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक अंग अख्तियारका क्रियाकलाप र त्यसका

प्रमाण हुँदाहुँदै अख्तियार नै अपराधि बचाउन लागेपछि…

काठमाडौं- अनियमितताका यथेष्ट प्रमाण हुँदाहुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद मुद्दा तामेलीमा राखेको छ । ‘शक्ति दलाल समूह’ को प्रभावमा परेर प्रमुख आयुक्त नवीनकुमार घिमिरेले जग्गा खरिद

सार्वजनिक गाडी थन्किँदा ४५ लाखभन्दा बढीको जीवन संकटमा

काठमाडौं- लकडाउन तथा निषेधाज्ञासँगै अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेको छ। झन्डै ६ महिनादेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लागेका कारण ११ लाख श्रमिक र

दुर्घटनाबाट नेकपा बच्यो, तर परीक्षा भने बल्ल सुरु

काठमाडौं- विभाजनको ढिलमै पुगेर दुर्घटनाबाट बचेको नेकपाले सर्वसम्मतिमा १५ बुँदे प्रस्ताव पारित गर्दै शुक्रबार स्थायी कमिटी बैठक सकेको छ। पार्टी एकतालाई बलियो बनाउने सैद्धान्तिकसहितका प्रस्ताव पारित गर्दै ७९ दिनमा बैठक

कांग्रेसमा महाधिवेशनको मुद्दा ‘हिन्दूराष्ट्र’ बन्ने: सुरू भयो बहस

काठमाडौं- महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ। ‘१४ औं महाधिवेशनमा सनातन

घनश्याम भुसालको टिप्पणी: ब्रेन ट्युमरको बिरामीलाई तेल घसेर निको हुन्न

ओली–प्रचण्डको प्रस्तावमा नेपालको बेग्लै पूरक सुझाब काठमाडौं/ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार पुनर्गठन र सञ्चालन, भ्रष्टाचार नियन्त्रण र सुशासन, राजनीतिक नियुक्ति तथा पार्टी र सरकारबीचको अन्तरसम्बन्धलगायत विषयमा लिखित रूपमै

कीर्तिमानी भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिए

एजेन्सी- कीर्तिमानी भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिएका छन् । गतवर्ष मात्रै सन्यास घोषणा गरेका उनले फिर्ता लिने निर्णय गरेका हुन् । युवराज सिंहलाई पञ्जाब क्रिकेट संघ (पीसीए)ले सन्यास

भ्रष्टाचार, नियुक्तिदेखि सरकार संचालनसम्म माधव नेपालका १७ टिप्पणी (पूर्णपाठ)

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठकमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले फेरि पनि ‘एक व्यक्ति एक पद’को मुद्दा ब्युन्ताएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली

कालापानीबाट भारतीय सेना हटाउने नेकपा स्थायी कमिटिको निर्णय

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वार्ताका माध्यमबाट नेपाली भूमिबाट भारतीय सेना हटाइने बताएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले भारतले अतिक्रमण गरेर बसेको सेनालाई वार्ताको

संचारगृहमै पत्रकारमाथि कुटपिट, कारबाही गर्न चौतर्फी माग

कैलाली – कैलालीको धनगढीमा रहेको दिनेश संचार गृहमा छिरेर पत्रकारमाथि आक्रमण भएको छ । धनगढीका १५/२० जना युवाको समूहले सञ्चार गृहभित्र छिरेर पत्रकारमाथि हातपात गरेका छन् । ‘धनगढीमा थुनुवा कक्षभित्रै