हिमालपोस्ट, Author at Himal Post - Page 769 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

प्रचण्ड बने नेकपाको संसदीय दलको नेता

काठमाडौँ- नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल पक्षले अध्यक्ष दाहाललाई पार्टीको संसदीय दलको नेता चयन छ । पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको

नेता प्रदीप नेपालको साथ प्रचण्ड–नेपाललाई

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बौद्धिक नेता मानिने प्रदीप नेपालले प्रचण्ड–नेपाल पक्षलाई साथ् दिने भएका छन् । स्रोतका अनुसार नेता नेपालले प्रचण्ड- नेपाल समुहलाई साथ् दिने बचन दिएका छन् ।

दलको नेता छान्न प्रचण्ड–नेपाल समुहको संसदीय दलको बैठक सुरु

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक सुरु गरेको छ । बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको बताइएको छ । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गर्ने

संसद विघटनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।

राणाले संसद विघटन विरूद्दको रिट संवैधानिक इजलाशमा पठाए

काठमाडौं । संसद् विघटनविरूद्दकाे रिट संवैधानिक इजलास पठाइने भएकाे छ । रिट प्रधानन्याधीश चाेलेन्द्रशमशेर राणाकाे एकल इजलासले संवैधानिक इजलाशमा पठाउने भएकाे हाे । शुक्रबार संवैधानिक इजलाशमा याे मुद्दामा सुनुवाई हुनेछ

ओलीविरुद्ध लाग्नेको ढुंगाले हानेर टाउको फुटाउन रमेश पौडेलको निर्देशन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादले उग्र रुप लिँदै गएको छ । केन्द्रको प्रभावले तल्ला संगठनमा समेत गहिरो प्रभाव पारेको देखिन्छ । यस्तैमा युवा संघका सह-संयोजक रमेश पौडेलले ओलीविरुद्ध हस्ताक्षर

प्रधानमन्त्री ओली र बादलबीच अर्थपूर्ण भेट

काठमाडौं- विभाजनकै नजिक रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई नेता अहिलेसम्म कतितिरा खुलेका छैनन् । दुबैजना सचिवालय सदस्य भएकाले र उनीहरूका आफ्नै गुट भएकाले उनीहरू कता लाग्छन भन्ने चासोको बिषय

सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, शम्भु थापालगायतले बहस गर्दै

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिटमध्ये चारवटा रिटमाथि सुनुवाइ भइरहेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा परेका छन् । अहिले

संसद विघटनविरुद्ध सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं- संसद विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वोच्चा अदालतमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासमा १२ मध्ये तीन वटा रिटमाथि सुनुवाइ सुरु भएको सर्वोच्चले जनाएको छ। कन्चन न्यौपाने,

दुईतिहाई केन्द्रीय सदस्यको हस्ताक्षर सहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेको छ। वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाण र मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित

नेकपा ओली समूहद्वारा सातै प्रदेशमा कमान्डर घोषणा

काठमाडौं- सत्तारुढ नेकपाको केपी ओली समूहले पार्टी प्रशिक्षणका लागि भन्दै सातै प्रदेशको कमाण्डर तोकेको छ । उक्त समूहका प्रवक्ता तोकिएका प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार प्रशिक्षणका लागि संयोजन गर्न मात्र

प्रचण्ड-नेपालको बैठकमा पुगेका महासेठ रातारात ओली पक्षका वक्ता बने

काठमाडौं- श्रीमतीलाई प्रधानमन्त्री ओली पक्षको भेलामा पठाएर आफू प्रचण्ड-नेपाल पक्षको भेलामा आएका नेकपा नेता रघुवीर महासेठ बुधबार भने ओली पक्षको भेलाको वक्ता बनेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल फेरबदल गर्दा