हिमालपोस्ट, Author at Himal Post - Page 755 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

इजरायलमा दुई हप्तामै १० लाख व्यक्तिलाई कोरोनाको खोप

एजेन्सी- इजरायलमा हालसम्म १० लाख भन्दा व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइएको छ । यो संख्यासंगै इजरायलमा कोरोना खोपको दर विश्वमै सबैभन्दा बढी देखिएको छ । इजरायलमा ११ दशमलव ५५ प्रतिशत मानिस

दैनिक ११ घण्टा लोडसेडिङ

सिमकोट – हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ। चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका

तीन दिनको मौसम: चिसो झन् बढ्ने, वर्षा र हिमपात हुने

काठमाडौँ- मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकभर पश्चिमी वायुको प्रभाव कायमै रहकाले आजदेखि मंगलबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश,

प्रधानन्यायाधीशमाथि उठ्यो नैतिकताको प्रश्न

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायिक र नैतिक सिद्धान्तको कति ख्याल गर्लान् ? यो प्रश्न गम्भीर रूपमा किन उठेको छ भने उनीसमेत सहभागी भएर संवैधानिक परिषद्ले गरेको निर्णय अहिले सर्वोच्च अदालतको

महाकाली नै मिचेर बाँध बाँध्दै भारत

दार्चुला । महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पुर्‍याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो।

आफ्नै कार्यकर्तालाई यसरी ढाँट्छन् केपी ओली

रेलमार्गदेखि हुलाकी राजमार्गसम्म : प्रधानमन्त्रीको भाषण जसलाई तथ्यले सहयोग गरेनप्रधानमन्त्रीको दाबी– वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जमा एकीकृत जाँच चौकी (आइसिपी) चलाएका छौं । चाँदनी दोधारामा पनि चलाउँदै छौँ । वास्तविकता

एमसीसी अनुमोदन गर्न अमेरिकी दूतावासको ताकेता

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेशसन (एमसीसी) सँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता आना रिची एलेनले सम्झौता अनुमोदन पछाडि

चार महिनाभित्र ओली सरकार ढल्ने वर्षमान पुनको भविष्यवाणीcc

काठमाडौं- नेकपा (प्रचण्ड-नेपाल पक्ष) स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीकाे ‘असंवैधानिक’ सरकार अब बढीमा चार महिना मात्र टिक्ने चेतावनी दिएका छन्। बुटवलमा नेकपा प्रचण्ड-नेपाल पक्षको लुम्बिनी

प्रचण्ड र वामदेवको एक घण्टा वार्ता: नयाँ रणनीतिमा वामदेव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न गौतम ९ बजे खुमलटार पुगेका थिए । समान्नतर बैठकसँगै विभाजनको बाटो

अपराधिक पृष्ठभूमिका बबन सिंह नेकपा ओली समुहमा प्रवेश

रौतहट- अपराधका नाइके भनेर चिनिने बबन सिंह नेकपा ओली समुहमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी, नेपालका केन्दीय सदस्य समेत रहेका सिंहलाई ओली समूहमा नेता प्रभु शाहले पार्टी प्रवेश

यस्ता घटना जसले २०२० लाई बिर्सन सकिन्न

काठमाडौं । अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष

राष्ट्रिय सभाको बैठकमा संसद विघटनबारे बोल्न नपाइने

काठमाडौं- शुक्रबारदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा विघटित भइसकेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेपछि राष्ट्रिय सभाको बैठक शुक्रबार दिउँसो ४ बजे बस्न लागेको हो