हिमालपोस्ट, Author at Himal Post - Page 671 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

फेरि लकडाउन नहोला भन्न सकिन्न

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर,

भारतको शानदार जीत

एजेन्सी- इंग्ल्याण्डसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा भारत विजयी भएको छ । मंगलबार बेलुका सकिएको खेलमा भारतले इंग्ल्याण्डलाई ६६ रनले पराजित गरेको हो । पुणेमा भएको खेलमा भारतले

रूपन्देहीमा वडाध्यक्षले नै किर्ते गर्दै, जग्गा पास गर्दै

भैरहवा । रूपन्देहीको मायादेवी गाउँपालिका– २ का परशुराम अहिर जन्मजात बौद्धिक अपाङ्ग छन्। अहिरका हजुरबुवा मंगरुका चार भाइ छोराहरू अल्गु, तिरथ, काशी र भोला यादव हुन्। तिरथका छोरा परशुराम हुन्।

सहमति विपरित महाकाली नदीमा एकलौटी तटबन्ध बनाउँदै भारत

काठमाडौं- सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशको सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेको छ । भारतले गत पुसदेखि महाकाली नदीमा आफ्नोपट्टि बाँध निर्माण गरिरहेको हो । २०७० सालमा भारतले

त्यहि घटनाले बारम्बार झस्किने गर्छन् देउवा

काठमाडौं- पाँच वर्ष पनि कुर्नै नपरी सत्ता घुमिफिरी हातमा आउन लाग्दा नेपाली कांग्रेस केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ, तर उसलाई डर छ, जनता समाजवादी पार्टीको पनि पूर्वमधेसवादी

नेपाली भाकाले गुञ्जियो ढाका

ढाका । दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा

सीसीएमसीको बैठक बस्दै: होली खेल्न र भिडभाड गर्न रोक लगाउने

काठमाडौं- छिमेकी देश भारतमा कोरोना संक्रमणको डरलाग्दो अवस्था देखिएपछी नेपालमा पनि सतर्कता बढाउन थालिएको छ । भारतमा एकाएक संक्रमितको संख्या बढेसँगै त्यहाँ कोभिड नियन्त्रण तथा रोकथामका मापदण्डलाई कडाईका साथ लागु

‘चुनावमा जान खुट्टा कमाउनेले नैतिकता सिकाएको सुहाएन ?’

काठमाडौं- नेकपा एमालेका सांसद् खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन डराउनेले नैतिकता सिकाएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओली निकट सांसद् अधिकारीले चुनावमा जान खुट्टा

देउवा पत्नी आरजुको नाममा स्रोत नखुलेको दुई अर्बको सम्पत्ति भेटियाे

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा पूर्व सांसद आरजु राणा देउवाको नाममा स्रोत नखुलेको करिब दुई अर्ब बराबरको सम्पत्ति फेला परेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै राणाविरुद्ध

पत्रकारसँग ‘फायर’ भए शेरबहादुर देउवा

विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्रकारहरूसँग झोक्किएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूले प्रश्न सोध्दै गर्दा उनी झोक्किएका हुन् । ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न सोधेपछि कांग्रेस सभापति

कांग्रेसले अविश्वासको प्रस्ताव पनि लाँदैन र सरकारमा पनि जाँदैन: देउवा

विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा पनि नजाने र सरकार विरुद्ध अविश्वासको प्रस्ताव पनि नलैजाने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा

संसद बैठक बस्दै: यस्तो छ आजको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। यससंगै आजको बैठकको कार्यसूची सार्वजनिक भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट न्याय परिषद् र न्याय सेवा आयोगको