हिमालपोस्ट, Author at Himal Post - Page 665 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाही गर्ने संकेत

काठमाडौँ- पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई समेत कारबाही गर्ने संकेत देखाएका छन् । वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलमाथि कारबाही

मेलम्चीको पानी सबै धारामा पुर्‍याउन सात महिना लाग्ने

काठमाडौं- उपत्यकामा वितरण थालिएको मेलम्चीको पानी नयाँ प्रणालीअनुसार सबै धारामा पुर्‍याउन सात महिना लाग्ने भएको छ । लामो प्रतीक्षापछि आइतबारबाट मेलम्चीको पानी उपत्यकामा वितरण थालिएपछि स्थानीय उत्साहित छन्। पानी वितरण

सुदूरपश्चिम सरकार ढाल्ने ओली समूहको तयारी

काठमाडौं- नेकपा एमाले ओली समुहले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ । नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन् । एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक

के गर्लान माधव नेपाल ? यस्ता छन् विकल्प

काठमाडौँ- एमाले नेता माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग दुई घण्टा लामो छलफल गरेर कोटेश्वरस्थित एक व्यापारीको घरबाट निस्किँदा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उनलाई कारबाही गरेको

स्वास्थ्य सामग्री प्रकरण: कारबाही गर्न अख्तियारलाई लेखा समितिले पठायो पत्र

काठमाडौँ । कोरोना महामारीका बेला गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ । स्वास्थ्य

बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराई फस्ने डर

काठमाडौं- सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गो विवादमा तत्कालीन मन्त्रिपरिषद्का निर्णयहरूको सक्कल झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलाशले त्यस बेला मन्त्रिपरिषद्बाट भएका निर्णय

मौसममा तत्काल सुधार हुँदैन, सावधानी अपनाऔँ

काठमाडौँ । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि

ओलीविरुद्ध देशव्यापी अभियान चलाउने नेपालको घोषणा

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि चित बुझ्दो नभएको भन्दै कारबाही गरिएपछि

ओलीको कदमप्रति योगेश भट्टराई र रामकुमारी झाँक्री आक्रोशित

काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री योगेश भट्टराईले माधव नेपाल र भीम रावलमाथिको कारबाहीप्रति आक्रोशित बनेका छन् । उनले यो कारबाहीको परिणाम उल्टो हुने निश्चित भएको टिप्पणी गरेका छन् ।

नेपाल र रावलको सांसद पद के हुन्छ ?

एमाले अध्यक्ष केपी ओलीले साधारण सदस्यसमेत नरहने गरी माधव नेपाल र भीम रावललाई कारबाही मात्र गरेनन्, यसलाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधि कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न

नेपाल र रावलमाथि कारबाहीका चार आरोप र ४७ वर्षदेखिको सहयात्रा

१. पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट, भेला तथा पार्टीको कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने

कोटेश्वरमा प्रचण्ड-नेपालको रणनीतिक छलफल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रणनीतिक छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई कारबाही गर्ने र माओवादी केन्द्रले