हिमालपोस्ट, Author at Himal Post - Page 630 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

काठमाडौंमा नक्कली नोट छ्यापछ्याप्ती

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भैरहेको खुलेको छ । उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार गरिएको भन्ने सूचना पाएपछि खटिएको प्रहरीले नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको

‘लकडाउन हुन्छ, तर देशव्यापी हुँदैन’

काठमाडौं- सरकारले कोरोना हटस्पटमा लकडाउन गरेपनि देशव्यापी लकडाउन भने नगर्ने भएको छ । अहिले देशभर लकडाउनको कुनै सम्भावना नभएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । उनले भने, “अहिले लकडाउनको

नेपाल पक्षले फ्लोर क्रस गर्ने भन्दै कारबाही गर्ने जिम्मा स्थायी कमिटीलाई

काठमाडौं- नेकपा एमाले ओली पक्षले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने आंकलन गरेको छ । यसबारे सुक्ष्म अध्ययन भइरहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । प्रवक्ता प्रदीप

मदनकृष्ण अस्पताल भर्ना

काठमाडौं । कोरोना संक्रमण भएपछि घरमै आराम गरिरहेका लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । छातीमा सामान्य देखिएपछि उनलाई शुक्रबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो । अहिले

बालुवाटारमा कालो मास्क लगाउन निषेध

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा कालो मास्क निषेध गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा डाकेको बैठकमा कालो मास्क लगाएर पुगेकाहरूलाई प्रवेश गर्न दिइएको छैन । बैठकमा सहभागीहरू तथा

भायानेटसंग अब सिधै च्याटमा कुराकानी

काठमाडौं- इन्टरनेट प्रदायक कम्पनी भायानेटले आफ्ना ग्राहकका लागि भाइबर च्याटबोट ल्याएको छ । ग्राहकले अब भाइबरबाट भायानेट च्याटबोटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञासा र समस्याको तुरुन्त जवाफ वा

बालुवाटारमा स्थायी कमिटी बैठक जारी: लगत्तै अर्को बैठक बस्दै

काठमाडौँ – महाधिवेशन आयोजक कमिटिको बैठक अघि नेकपा एमाले (ओली पक्ष)को स्थायी कमिटिको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ। आइतबार बिहान १० बजेका लागि महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको थियो।

ओली र पोखरेलविरुद्धको रिटको सुनुवाई ढुंगानाको इजलासमा

काठमाडौं- प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, पार्टी महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर नेकपा एमालेका नेता माधवकुमार नेपाल नेताले दायर गरेको रिटको सुनुवाई न्यायाधीश

माधव समूहका सांसदलाई कारबाही गर्ने ओलीको तयारी

काठमाडौं- आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारीबारे सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका छन् । कांगेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह मिलेर अविश्वासको

काँग्रेसले पनि बोलायो बैठक

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि बैठक डाकेको छ । दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएको हो । आजको बैठकको मुख्य कार्यसूची १४ औँ महाधिवेशनको

विप्लव नेकपाका नौं जना नेताहरूले पार्टी छाडे

काठमाडौँ- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाबाट नेताहरू अलग भएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघबाट आधा दर्जन बढी संस्थाका अध्यक्ष तथा मजदुरहरू अलग भएका हुन् । संगठनमा

अविश्वास प्रस्ताव दर्ताको तयारी: सुचना पाएपछि ओलीले डाके आकस्मिक बैठक

काठमाडौँ- नेपाली कांग्रेस र जनता नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास