
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) काे उपेन्द्र पक्ष पार्टी आधिकारिकताको दाबी गर्न निर्वाचन आयोग पुगेको छ। यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमै पुगेर हस्ताक्षरसहित आधिकारिकता दावी

कास्की- गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको नाम तमुवान राखे आफु नेतृत्वको सरकार जोगाइदिने अफर आएको खुलासा गरेका छन् । शुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मागेको विश्वासको

काठमाडौं- मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी रहेका तीन जना मन्त्रीहरुलाई तत्काल राजीनामा दिन नेकपा एमालेले निर्देशन दिएको छ। शुक्रबार बसेको कर्णाली प्रदेशको संसदीय दलको बैठकमा उपस्थित नभएपछि दलको बैठकले

कास्की- गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दल एमालेका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको प्रशंसा गरेका छन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन राखेको प्रस्तावबारे बोल्दै गुरुङले उनको

काठमाडौँ- विभाजनको डिलमा पुगेको नेपाल कम्युनिस्ट पार्टी एमालेभित्रको विवाद जटिलताबाट समाधानतिर फर्किएको देखिएको छ । दोर्सो तहका नेताहरूले गरिरहेको अथक प्रयासले धेरै कुरामा सहमति भैसकेको र केहि कुराहरू थप छलफलमा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अब आफू यस्तो कलङ्क र बोक्न तयार नभएको बताएका छन् । उनले कांग्रेसलाई महाधिवेशन नगराउने कलङ्क आफूले बोक्न नचाहेको उनले बताएका थिए ।

काठमाडौं- उत्तर कोरियाका शासक किम जोङ उनले अमेरिकासँग लड्नका लागि आफूहरू तयार रहेको बताएका छन् । उनले अमेरिकासँग वार्ता र लडाई दुवैका लागि आफूहरू तयार रहेको बताएका छन्। उत्तर कोरियाको

काठमाडौं- सरकारको ढुंगा, गिटी, बालुवा निकासी गर्ने योजनाविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद

काठमाडौं- निर्वाचन आयोगले समयमै आयव्ययको लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने राजनीतिक दलहरुलाई कारबाही गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै लेखा परिक्षण पेस नगर्ने ४१ वटा राजनीतिक दललाई

नयाँदिल्ली- योग गुरु स्वामी रामदेव माथि भ्रामक प्रचार गरेको र अफवाह फैलाएको भन्दै मुद्दा दर्ता भएको छ । उनलाई कोरोना महाब्याधी र यसका औधषीबारे भ्रामक तथा झुठा दाबी प्रस्तुत गरेको

कास्की- गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव टेबुल भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाऊँ भनी प्रस्ताव पेस गरेका हुन् । उनी एक स्वतन्त्र सांसद र

उदयपुर- जनता समाजवादी पार्टीका एक नेता अवैध हतियारसहित पक्राउ परेका छन् । जसपा उदयपुरका नेता पर्शुराम चौधरीलाई प्रहरीले बुधबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार अवैध पेस्तोलसहित नेता