
काठमाडौं- सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनमा राजनीतिक दलको ह्वीप नलाग्ने फैसला गरेको छ । अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन

काठमाडौं । संवैधानिक इजलासले आफ्नो फैसला सुनाउँदै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दावी गर्नु संविधानसम्मत नदेखिएको ठहर गरेको छ । फैसलामा शेरबहादुर देउवाले गरेका

काठमाडौं । अबको २८ घन्टाभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् । सर्वोच्च अदालतले २७ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनस्थापित गर्दै आगामी साउन ३ गते संसद बैठक बोलाउन आदेश दिएको छ । अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबरहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिदिएको परमादेश

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबरहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिदिएको परमादेश जारी गरेको छ । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै कांग्रेस, माओवादी केन्द्र, एमालेका

काठमाडौं- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले

काठमाडौं । १४ औं महाधिवेशनको माहोल तातिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो सानेपास्थित पार्टी कार्यालयमा बैठक बोलाएका छन् । यता

काठमाडौं- आइतबार स्थगित भएको नेकपा स्थायी कमिटी बैठक सोमबार अपरान्ह बस्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा अपरान्ह ५ बजे बस्ने गरी नेकपा स्थायी कमिटी बैठक

काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरेपछि एमालेमा खैलाबैला मच्चिएको छ । सहमतिमा आत्मसमर्पण गरेको भन्दै माधव नेपाल समुहले यो नमान्ने संकेत देखाएको छ भने

काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सर्वोच्च अदालतले फैसलाको तयारी गरेपछि काठमाडौं उपत्यकाको सुरक्षा ब्यबस्था कडा पारिएको हो प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने

काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलले १० बुँदे सहमति गरेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ। सहमति अनुमोदन