
काठमाडौं- सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा अध्यादेश जारी गरी संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै पूरक निवेदन दर्ता भएको छ।

काठमाडौं- ‘यो जनताको आवाज हो, तपाईंहरुले गर्नैपर्छ’ भन्दै निर्वाचन आयोगमा कुर्लिन पुगेका पूर्वमाओवादी नेता हरु अन्ततः निरास भएका छन् । पार्टी छाडेकै कारण आफूहरुको मन्त्री र सांसद पद गएको अनि

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेका एमालेका २२ सांसद छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदहरू छलफलमा जुटेका हुन्

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलीफोन संवाद भएको छ । संवादमा मोदीले नेपाललाई छिट्टै कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री देउवासँग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिँदै अब एमालेमा कुनैपनि स्थान नहुने बताएका छन् । सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको

काठमाडौं- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओलीले असंवैधानिक काम गरेकाले अध्यक्ष पद छाड्नुपर्ने भन्दै आफूहरूलाई कारबाही गर्ने हैसियत नभएको बताएकी छन् । उनले ओलीलाई संयमित भएर एकताको पक्षमा

काठमाडौं-नेकपा एमाले ओली समुहले सर्वोच्च अदालतको आदेश लत्याउँदै पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही अगाडी बढाएको छ । केन्द्रीय

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग झनै आक्रोशित बनेका छन् । उनले नेपाललाई विषवृक्षसँग तुलना समेत गरे । ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी ह्वीप विपरीत केही सांसदले विश्वासको

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारमा बस्नेगरी सोमबार दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ। आइतबार संसदबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

काठमाडौँ- ६१ जनामात्र सांसद रहेको कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा प्रतिनिधिसभामा १ सय ६५ सांसदको समर्थन प्राप्त गरेका छन् । केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको परमादेशसँगै

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत दिने क्रममा एमालेका ३३ जना सांसदले पार्टीको निर्देशन अवज्ञा गरेपछि आन्तरिक संकट झन् चुलिएको छ । पार्टीले तटस्थसमेत नबस्न ह्वीप जारी गरे पनि