हिमालपोस्ट, Author at Himal Post - Page 458 of 3110 Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

हिमालपोस्ट

ओलीलाई अध्यक्षबाट हटाउने तयारी गर्दै माधव नेपाल समूह

काठमाडौं- नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहको बैठकमा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने आवाज चर्किएको छ । काठमाडौंमा मंगलबार बसेको बैठकमा सहभागी केन्द्रीय सदस्य तथा सांसदहरूको बैठकमा यस्तो आवाज उठेको हो।

उद्योग र व्यवसायका लागि राहत प्याकेज ल्याउने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौं– कोरोना महामारीका कारण थलिएका उद्योग–व्यवसायलाई राहत प्याकेज ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेका छन् । नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी

ओलीको नजर संविधानमै: धारा ७६ (५) संशोधन गर्न पहल गर्ने निर्णय

काठमाडौं- नेपाल कम्यनिस्ट पार्टी (एमाले)को केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा ५ मै अड्किएका छन् । आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा ओलीले संविधानको धारा ७६ (५) संशोधनका लागि

खुरुक्क राजीनामा फिर्ता लिनुस्, कुरा पछि गरौँला भन्दै निस्किए माधव नेपाल

काठमाडौं- एमाले वरिष्ठ नेता माधव कुमार नेपालको साथ छोडेर ओली समुहमा लागेको भनिएका नेता भीम रावललाई नेता नेपालले भेट गरेका छन् । एमाले मदह्व समुहको बैठकमा अनुपस्थित भएपछि रावललाई भेट्न

ओलीले भने: देउवा र प्रचण्डले राष्ट्रपतिलाई महाअभियोग लगाउने सपना नदेख

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्। उनले महाभियोगको सपना नदेख्न चेतावनी

माधवलाई दोस्रो अध्यक्ष बनाउन तयार छु: केपी शर्मा ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकताका लागि थप लचिलो हुने भएका छन् । उनले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका

कांग्रेस सांसद अमरेशकुमारले सांसदबाट राजीनामा घोषणा

काठमाडौँ– नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य सिंहले आज राजीनामा घोषणा गर्न लागेको

देउवालाई गगन थापाको चेतावनी: ‘गैरकानुनी काम नगर्नुहोस्’

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको कानुनमा नभएको काम नगर्न चेतावनी दिएका छन् । उनले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी भएको भन्दै सचेत

मन्त्रीको टुङ्गो लगाउने माओवादीको तयारी, के हो प्रचण्डको योजना ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ। मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ। सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्न लागेको हो।

माधव नेपाल समूहको निर्णायक बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो समुहको बैठक बोलाएको छ। बुधबार बिहान ११ बजे काठमाडौंमा बैठक बस्ने बताइएको छ । आज बस्ने बैठकले फाइनल निर्णय गर्ने बताइएको छ ।

भीम रावलले भने: माधव नेपालकै कारण लज्जित भएको छु

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता माधव नेपालमाथि गम्भीर आरोप लगाएका छन् । उनले माधव नेपालकै कारण आफू लज्जित हुनुपरेको समेत बताएका छन् । उनले आफू राजनीतिक रूपमा

थप तनावमा ठाकुर, उपेन्द्र यादव समूह झनै कठोर

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुरमाथि अर्को तनाव थपिएको छ । जसपाको उपेन्द्र यादव समुह ठाकुरमाथि झनै कठोर बनेको छ । ठाकुर समुहले जनतामा माफी नमागेसम्म एकता नहुने