
काठमाडौँ- नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने तयारी थालेपछि महासचिव ईश्वर पोखरेल तनावमा देखिएका छन् । काठमाडौंको एक कार्यक्रममा उनको छटपटी प्रष्ट देखिन्थ्यो

काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बंगलादेश भ्रमणको निम्तो दिएकी छन्। नेपालको प्रधानमन्त्रीमा पाँचौपटक नियुक्त भएकामा आफ्नो देशको तर्फबाट बधाई दिँदै समकक्षी हसिनाले देउवालाई भ्रमणको निम्तो दिएकी हुन्।

काठमाडौं- सबै तर्फबाट संकटमा परेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर सर्वोच्चको ढोकामा पुगेका छन् ।निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समुहलाई दिने देखेपछि पहिले पार्टी विभाजन गर्न

काठमाडौं- नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास

काठमाडौं- एमाले नेता शंकर पोखरेलले पार्टीका उपाध्यक्ष भीम रावल अध्यक्ष केपी ओली समुहमा लागेको अर्थ लाग्नेगरी बचाउ गरेका छन् । सांसद पदबाट राजीनामा दिएर फिर्ता लिएका उपाध्यक्ष भीम रावलको कट्टर

काठमाडौं- कोरोनाको नयाँ प्रजाती फैलिन थालेपछि अष्ट्रेलियाको राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि संकटकाल लगाइएको हो । त्यहाँका संचारमाध्यमका अनुसार पछिल्लो

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई तर्साउन अध्यक्ष केपी शर्मा ओली पक्षले रातिको समयमा गुण्डा पठाएको आरोप लगाएका छन्। पुष्पलाल मित्रता केन्द्रले शुक्रबार ललितपुरमा गरेको प्रवचन कार्यक्रममा उनले

काठमाडौँ- संघीय संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने चर्चा चलेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई संसद्ले बधाई तथा शुभकामना दिने

काठमाडौं– सर्वोच्च अदालातले प्रधानमन्त्रीबाट हटाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक शितलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न उनी शितलनिवास पुगेका हुन् । शुक्रबार बिहान ११ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नेकपा एमालेले आफूले अनुशासन नमान्ने तर अरुलाई अनुशासनको पाठ सिकाउन खोजेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै गजुरेलले पार्टीले बनाएको प्रधानमन्त्री मनलाग्दी ढंगले

काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । सिंहले आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै केपी शर्मा ओलीले प्रधानमन्त्री

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद पुनर्स्थापना भएकोमा खुशी व्यक्त गरेका छन् । उनले अदालतको फैसला सहि भएको संकेत गर्दै देउवालाई बधाई दिएका थिए