हिमालपोस्ट, Author at Himal Post - Page 432 of 3110 Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

हिमालपोस्ट

सरकारविरुद्ध स्थानीय तहले आन्दोलन गर्ने

काठमाडौं- सरकारविरुद्ध स्थानीय तहले आन्दोलन गर्ने भएका छन् । नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय परिषद् महासंघले स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउने प्रस्तावको विरोध गर्दै आन्दोलन गर्ने भएका

बिहानै यान्छीसँग भेट, लगत्तै देउवासँग छलफलमा जुटे प्रचण्ड

काठमाडौं- लामो समयको अन्तरालपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न चिनियाँ राजदुत हाउ यान्छी निवासमै पुगेकी छन् । केहि साथा अगाडी एमाले तथा माओवादीका नेताहरूलाई भेटेकी यान्छीले अध्यक्ष

चर्को आलोचना र विरोध भएपछि दुई दिनमै पछि हट्यो सत्ता गठबन्धन

काठमाडौं- चौतर्फी आलोचना र चर्को विरोध भएपछि सत्तारूढ गठबन्धन आफ्नो निर्णय २ दिनमै सच्चाउन बाध्य बनेको छ । आफ्नै निर्णयबाट सत्तारूढ गठबन्धनमा आबद्ध दलहरू एकाएक ब्याक भएका छन् । सत्तारूढ

कार्यकक्षमै सहयोगीबाट मसाज गराउने नगरप्रमुख

काठमाडौँ । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको कार्यकक्षमै मसाज गरेको तस्वीर भाइरल भएको छ । मेयर दासले कार्यकक्षको सोफामा आराम गरेर मसाज गराउँदै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको

रावलमाथि नेपाल समुहमा घेराबन्दी: लाग्यो गद्दारको आरोप

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहभित्र यतिबेला तनावको अवस्था देखिएको छ । नेताहरू विभाजित बनेपछि नेता नेपाल तनावमा परेका छन् । शनिबार पनि नेता नेपालले आफ्नो समुहका दोस्रो

अप्ठ्यारोमा परेपछि काठमाडौं हानिए मुख्यमन्त्री पोखरेल

काठमाडौं- अफ्ठ्यारोमा परेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल एकाएक काठमाडौं आएका छन् । विपक्षीले अविश्वास प्रस्ताव दर्ता गरेपछि समस्यामा परेका उनी राजनीतिक भेटवार्ताका लागि काठमाडौं आएको बुझिएको छ । एकातिर सांसदलाई

राष्ट्रपति कार्यालयमा तीन घण्टा बिताएर फर्किए रावल: के भयो छलफल ?

काठमाडौँ – पछिल्लो समय माधव नेपाललाई छोडेर ओली क्याम्पमा गएको भनिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न एमालेका

विशेष आर्थिक प्याकेज ल्याउने सरकारको तयारी

काठमाडौं । कोभिडले संकटग्रस्त आर्थिक क्षेत्रको पुनरुत्थान गर्न सरकारले छिट्टै विशेष आर्थिक प्याकेज ल्याउने भएको छ । नेपाली कांग्रेस, माओवादी र जसपाका नेताहरू सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त

कांग्रेसमा तिब्र असन्तुष्टि: जिल्ला सभापतिहरूले जनाए आपत्ति

काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको अन्तिम नामावली तत्काल सार्वजनिक गर्न माग गरेका छन् । केन्द्रीय सफ्टवेयरमा समाविष्ट गरिएका क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक हुनपर्ने उनीहरूको माग छ ।

एसईईमा मनपरी नम्बर: पुनर्योग र ग्रेड वृद्धि नपाइने

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरूले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएको पाइएको छ । यसपटक

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता

काठमाडौँ- किरण गजमेर भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बनेका छन् । विजेता भएसँगै उनले नगद २५ लाख रूपैयाँ पनि प्राप्त गरेका छन् । शनिबार राति सम्पन्‍न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु

खड्काले भने: स्थानीय तहलाई प्रदेश मातहत राख्न सिफारिस भएकै छैन

काठमाडौं- स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउने बिषय चर्चामा आएपछि नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्पष्टिकरण दिएका छन् । स्पष्टिकरण दिँदै उनले स्थानीय तहलाई प्रदेश सरकार मातहत राख्ने गरी कुनै पनि