हिमालपोस्ट, Author at Himal Post - Page 420 of 3110 Himal Post
  • १० फाल्गुन २०८१, शनिबार
  •      Sat Feb 22 2025
Logo

हिमालपोस्ट

अफगानिस्तानलाई इस्लामिक एमिरेट घोषणा गर्ने तयारी: राष्ट्रपतिको कार्यालय पनि कब्जा

काठमाडौँ- तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएको दाबी गरेको छ

गण्डकी प्रदेशको मुख्यमन्त्री माओवादीलाई दिनुपर्ने माग

काठमाडौँ- नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरूले आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने माग गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकमा गण्डकीमा पनि मुह्यामंत्री माओवादीले पाउनुपर्ने माग गरेका हुन् । प्रदेश

काबुल छिरे तालिवानी लडाकु

काठमाडौं- अफगानिस्तानको विद्रोही समूह तालिबान राजधानी सहर काबुलमा छिरेको छ । सबै सहर कब्जा गरेको तालिवालले कब्जामा लिन बाँकी अन्तिम प्रान्त काबुल प्रवेश गरेका हुन् । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार बाँकी

माओवादी केन्द्रीय कमिटीमा प्रचण्डको चर्को विरोध

काठमाडौं- माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरोध भएको छ । शनिबारदेखि बसेको केन्द्रीय कमिटिको बैठकमा पार्टीको विभिन्न तहका अधिवेशनहरूको प्रचण्डले प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा

माओवादी बैठक: प्रचण्डले पेश गरे ५२ पृष्ठ लामो विधान

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५२ पृष्ठ लामो विधान पेश गरेका छन्। यसलाई जारी केन्द्रीय कमिटी बैठकले आवश्यक संशोधनसहित पारित गरेपछि लागु हुनेछ।

गठबन्धनसँग माधव नेपालले भने: राजनीतिक नियुक्त सल्लाहमा गरौँला

काठमाडौं- सत्ता गठबन्धनसंग नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले तत्काल राजनीतिक नियुक्ति नगर्न आग्रह गरेका छन् । नेपाल समुहले सत्ता गठबन्धनलाई राजनीतिक नियुक्तिहरू छलफल र सल्लाहमा गर्न आग्रह समेत गरेको

माओवादी स्थायी कमिटी बैठक सकियो: यस्ता छन् निर्णय

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को आज बिहान बसेको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आजै केन्द्रीय

एमालेले भन्यो : अफगानिस्तानबाट नेपाली छिटो फर्काउ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । एमाले विदेश विभागका प्रमुख डा.राजन भट्टराईले संसदमा विपक्षीका तर्फबाट यो विषय उठाइएको पनि धेरै

नयाँ रणनीतिमा माधव नेपाल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधव नेपालले रनानिरी फेरेको चर्चा चल्न थालेको छ । पछिल्ला क्रियाकलाप र अभिव्यक्तिले पनि नेता नेपालले रणनीति फेरेको छनक दिने गरेको छ ।

ओलीले नियुक्त गरेका राजदूत आचार्य, खतिवडा र पाण्डेलाई तत्काल फिर्ता बोलाइने

काठमाडौं- तत्कालिन केपी ओली सरकारले गरेका निर्णयहरू भटाभट खारेज गरिरहेका बेला केहि देशका राजदूतहरूलाई पनि सरकारले तत्काल फिर्ता बोलाउने भएको छ । ओली सरकारले नियुक्त गरेका तीनजना राजदूतहरूलाई तत्काल फिर्ता

काबुलबाट ३ सय नेपाली अमेरिकाले फर्काउने

काठमाडौँ- अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले

सदस्यबाट पनि हटाइए ठाकुर र महतो

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोसहित १६ जना नेतालाई केन्द्रीय समितिबाट हटाएका छन्। आगामी भदौ १ र २ मा बस्ने भनिएको जसपाको केन्द्रीय समितिको