हिमालपोस्ट, Author at Himal Post - Page 416 of 3110 Himal Post
  • ९ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 21 2025
Logo

हिमालपोस्ट

कांग्रेसकै नेता प्रदीप पौडेलले गरे देउवाको आलोचना

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवाले ल्याएको अध्यादेशको चर्को आलोचना गरेका छन् । नेता पौडेलले सरकारले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि ल्याएको अध्यादेशको विरोधमा

डा. केसीसँग देउवाले आफै वार्ता गर्दै: बोलाए बालुवाटार

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसीसंग आफै वार्ता गर्ने भएका छन् । डा. केसीले राखेका मागबारे छलफल गर्न प्रधानमन्त्रीले केसीलाई बालुवाटार बोलाएका हुन् । चिकित्सा शिक्षा सुधारका लागि पाँचबुँदे माग

राजनीतिक दल सम्बन्धि अध्यादेशको कांग्रेसभित्रै चर्को विरोध

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसमै सरकारले ल्याएको राजनीतिक दल विभाजन सहज पार्ने अध्यादेशको विरोध भएको छ। कांग्रेस नेता डा शेखर कोइरालाले यसको विरोध गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले

आठ जना सांसदलाई हटाउने ओलीको तयारी

काठमाडौं- नेकपा एमालेले समानुपातिक ८ सांसदलाई पनि कारबाही गर्ने तयारी छ । सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याएपछि । एमाले ओली समूहले यसअघि सोधिएको स्पष्टीकरणकै आधारमा उनीहरुलाई

माधव नेपालको पक्षमा एमालेको ४० प्रतिशत

काठमाडौं- सरकारले दल विभाजन अध्यादेश ल्याएपछि विभाजनको डिलमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आफ्नो पक्षमा ४० प्रतिशत मत रहेको निचोड निकालेको छ । काठमाडौंको बानेश्वरस्थित एक होटलमा

ओलीले भने: जालझेल भयो, एमाले फुटाए राम्रो हुँदैन

काठमाडौं- सरकारले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रोशित बनेका छन् । उनले दल विभाजन सम्बन्धी अध्यादेश लागू गरी एमाले फुटाए

नेपाल समूहमै अध्यादेशको चर्को विरोध

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालकै लाग्रहमा उनकै लागि सहज हुनेगरी राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको चर्चा चल्दैगर्दा नेपाल समूहमै यसको धुँवादार विरोध भएको छ । राजनीतिक दलसम्बन्धी

अध्यादेश ल्याएलगत्तै ओलीले थपे केन्द्रीय सदस्य, नेपाललाई थप अफ्ठ्यारो

काठमाडौं । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरे लगत्तै नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या थपेर निर्वाचन आयोगमा पठाएको छ ।

अध्यादेश प्रतिगामी कदम हो, सबैले विरोध गरौँ: गोकर्ण विष्ट

काठमार्डौ- नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका छन् । नेता विष्टले सरकारको यो कदम प्रतिगामी भएको भन्दै यसलाई

ओली पक्षको दलको बैठकमा माधव निकट सांसदहरू

काठमाडौं- नेकपा एमाले विभाजन हुने पक्का भएपछि सांसद र नेताहरूको दौडधुप नै चलेको छ। विभाजनका अन्तिम प्रक्रिया चलिरहेका बेला यताका सांसद उता र उताका सांसद यता गरिरहेका छन । एमालेले

पार्टी फुटाउने बैठकमा घनश्याम भुसाल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दल विभाजन गर्न बोलेको बैठकमा एमाले नेता घनश्याम भुसाल पनि पुगेका छन् । वरिष्ठ नेता नेपालपक्षका सांसदहरुको बैठक अर्याल होटलमा जारी रहँदा

ओली समुहका नवराज सिलवाल पनि नेपाल समुहमा

काठमाडौं – दल विभाजन गर्न सिंहदरबारमा जारी माधवकुमार नेपाल पक्षको भेलामा केपी शर्मा ओली पक्षका नेताहरू जाने क्रम बढेको छ। भर्खरै मात्र ओली समुहका चार सांसद त्यहाँ पुगेका छन्। ओली