काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहमा छुट्टै विवाद देखिएको छ । पार्टी दर्ता गर्नेगरी बानेश्वरको अर्याल होटेलमा भैरहेको छलफलमा केहि नेताहरूले पार्टी विभाजन गर्ने कुरामा आपत्ति जनाएका छन्
कैलाली । जनता समाजवादी पार्टी (जसपा)मा महन्थ ठाकुरको साथ् छाड्ने सांसदहरूको संख्या थपिने क्रम जारी छ । ठाकुर समुहका दुईजना प्रदेशसभा सांसदले ठाकुरको साथ छोडेका छन् । प्रदेशसभा सदस्य कृष्ण
काठमाडौं- सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले औपचारिक रूपमा विभाजनतर्फ अग्रसर भएको छ । तर अपेक्षित रूपमा आफ्नै नेताहरूको साथ् भने माधव नेपालले नपाउने
काठमाडौं- राष्ट्रपति विस्यादेवी भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष छलफलमा जुटेको छ । नयाँ पार्टी दर्ताको सम्पूर्ण तयारी सकिएको दाबी गरेको नपाल समूहले नेताहरूलाई छलफलका
काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इतिहासमै सबैभन्दा ठूलो भुल गरेको बताएका छन् । उनले अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत निर्णय भएको बताएका हुन्। फक्स न्यूजलाई दिएको एक
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उक्त अध्यादेशले राजनीतिक दललाई फुटाउन सहज हुने व्यवस्था गरिएको छ ।
काठमाडौं- संसद बैठक हठात् स्थगित गरेर एकाएक राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले चौतर्फी आलोचनाको केन्द्रमा परेका छन् । एमालेको नेपाल समूह र जसपाको ठाकुर समुहका लागि
काठमाडौं – महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले नयाँ दल दर्ता गर्ने भएका छन् । सरकारले दल विभाजनका लागि सहज हुने अध्यादेश ल्याएपछि उनीहरूले यस्तो तयारी गरेका हुन् । उनीहरूले पार्टीको
काठमाडौं- नेकपा एमालेको माधव नेपाल समुहले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरिरहेका बेला सरकारले अध्यादेश ल्याएर सहज बनाइदिएको चर्चा चलिरहेकै बेला अध्यादेशमा ब्यबस्था गरिएको झिनो संख्या पनि नपुग्ने देखिएको छ
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरुले अहिले गरेको विद्रोह नै भएको बताएका छन् । उनले केपी ओलीको तानाशाही र निरंकुश व्यक्तिवादी प्रवृतिविरुद्ध विद्रोह गरेको बताएका छन् ।
काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक आफू नै रहेको दावी गर्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । शाक्यले कुलमान घिसिङको नियुक्ति गैरकानूनी भएको दावी गर्दै
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह समेत टुंगो लगाएको छ । पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको र अध्यादेश जारी हुने समय