हिमालपोस्ट, Author at Himal Post - Page 413 of 3110 Himal Post
  • ७ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 19 2025
Logo

हिमालपोस्ट

एमाले समाजवादीको चुनाव चिन्हबारे विवाद

काठमाडौं- माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीको चुनाव चिन्हबारे अन्योल भएको छ । चुनाव चिन्ह नपाएपछि विवाद हुँदा के हुने भन्नेबारे अन्योलता भएको छ । यसअघि पार्टीले प्रस्ताव गरेको

सिपी गजुरेलले ल्याए संसदीय व्यवस्थाको विकल्प खोज्ने प्रस्ताव

जनकपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले संसदीय व्यवस्थाको विकल्प खोज्ने प्रस्ताव ल्याएका छन् । उनले संसदीय व्यवस्थाको विकल्प खोज्न अपरिहार्य रहेको बताएका छन् ।

वामदेव र अष्टलक्ष्मी एमाले समाजवादीमै भएको दाबी

काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहले वामदेव गौतम र अष्टलक्ष्मी शाक्य आफ्नै समुहमा रहेको बताएको छ । चुनाव चिह्नविनै नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेताहरूले यस्तो

कार्यदलमा पठाएका सबै नेताले छाडे माधव नेपालको साथ

काठमाडौँ- माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल गठनसँगै साथ छोडेका छन् । लामो समय साथ् दिएका प्रभावशाली नेताहरूले साथ् छाडेपछि नेता नेपालले तेस्रो

एमाले समाजवादी: ३१ सांसद, ९५ सदस्य, माधव नेपाल अध्यक्ष

काठमाडौं । नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको छ । सो पार्टीमा रहेका नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेता नेपालको नेतृत्वमा आयोग पुगेको

मुख्यमन्त्री पाएपछि नेपाललाई छाडेर ओलीतिर लागिन अष्टलक्ष्मी

काठमाडौं- नेकपा एमालेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अन्तिम समयमा आएर वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेकी छन् । पार्टी अध्यक्ष ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने उनै शाक्य अन्तिम समयमा

मुख्यमन्त्री डोरमणि पौडेलले दिए राजीनामा: अब अष्टलक्ष्मी मुख्यमन्त्री

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएका छन् । यसलगत्तै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रक्रिया सुरू भएको छ । डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेता र मुख्यमन्त्री

घनश्याम भुसाल अन्योलमा

काठमाडौं- नेकपा एमालेका नेता घनश्याम भुसाल एमाले विभाजन हुने भएपछि अन्योलमा परेका छन् । उनले आफ्नो कित्ता स्पष्ट पार्न सकेका छैनन् । उनले तत्कालका लागि आफू माधव नेपाल र केपी

डोरमणिलाई हटाएर अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने अन्तिम तयारी

काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्रीबाट डोरमणि पौडेललाई हटाउने अन्तिम तयारी भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नयाँ दल खोल्ने तयारी गरिरहेका बेला मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गरिएको हो

माधवलाई छोडेर ओलीतिर लागे युवराज ज्ञवाली

काठमाडौं- एमाले स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वरिष्ठ नेता माधवकुमार नेपाल समुह छाड्ने भएका छन् । लाओ समयदेखि नेता नेपाललाई साथ दिएका नेता ज्ञवालीले अब भने एमाले अध्यक्ष केपी शर्मा

९५ सदस्यीय बन्ने भयो एमाले समाजवादी पार्टी

काठमाडौं– एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने टुंगो लगाएको छ। यस्तै नेपालको नेतृत्वमा गठन हुने नेकपा एमाले (समाजवादी) ९५ सदस्यीय हुने भएको छ। नेपाल

ओलीले गरेको कारबाही अवैधानिक भन्दै १४ सांसद पुगे संसद सचिवालय

काठमाडौं- नेकपा एमालेले गरेको कारबाही अवैधानिक रहेको भन्दै कार्यान्वय नगर्न माधव कुमार नेपालसहित १४ सांसदले संसद सचिवालयलाई आग्रह गरेका छन् । बुधबार संसद सचिवालयमा पत्र दर्ता गर्दै नेपालसहित कारबाहीमा परेका