हिमालपोस्ट, Author at Himal Post - Page 409 of 3110 Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

हिमालपोस्ट

सूर्य चिह्न माधव नेपालकै पोल्टामा पर्ने सम्भावना

काठमाडौं- नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि

अल्टिमेटम दिन गएका रावल समूहलाई ओलीले भने: तमासा नगर्नुस्

काठमाडौं- नेकपा एमालेको एकता प्रक्रियामा लागेका ५७ नेताहरूले दश बुँदे सहमति कार्यान्वयन गर्न दिएको अल्टिमेटमलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन् । भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम

प्रचण्ड भन्छन्: ओलीले ल्याएको र देउवाले ल्याएको अध्यादेशमा फरक हुन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले यसअघि केपी शर्मा ओलीले ल्याएको र अहिले शेरबहादुर देउवाले ल्याएको अध्यादेश उस्तै नभएको बताएका छन्। बिहीबार समाजवादी केन्द्रले आयोजना गरेको ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र

कमल थापाले दिए राजीनामा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा राजीनामा दिएका छन् । उनले पार्टीको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट राजीनामा दिएका छन् । राप्रपामा विवाद बढेको भनिएकै बेला थापाले

एकता एकता भन्नेहरूकै हरिबिजोग

काठमाडौं- नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ। पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेता नेपालसहितले

माधव नेपाललाई व्यंग्य गर्दै सुर्य थापाले भने: मजाक नगर, दुनियाँ हास्दैछन्

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले माधवकुमार नेपाल नेतृत्वको नव गठित पार्टीलाई देखेर दुनियाँ हाँसिरहेको बताएका छन्। नाममै मजाक गरेको भन्दै थापाले व्यंग्य गरेका छन्। एकीकृत समाजवादी पार्टी नामलाई

भीम रावलको पक्षमा ५७ जना एमाले नेताहरू

काठमाडौं- विगतमा माधव नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले नेराहरूलाई भीम रावलको पक्षमा एक हुने देखिएको छ । एकताकै पक्षमा उभिएको भन्दै दुबैतर्फ बार्गेनिङ गरिरहेका रावल समूहले विभिन्न खाले

तालिबान अमेरिकासँग सम्झौता गरेको इस्लामिक स्टेटको दाबी

एजेन्सी- आफूलाई ‘इस्लामिक राज्य’ (आइएस) दाबी गर्दै आएको एउटा उग्रवादी संगठगनले अफगानिस्तानमा तालिबानले जितेको नभइ अमेरिकाले उनीहरूलाई देशको नेतृत्व सुम्पेको दाबी गरेको छ। आफ्नो एउटा साप्ताहिक मुखपत्रमा उसले भनेको छ-

गृहमन्त्री हुँदा बादलले राज्यको करोडौँ बाँडेको भेटियो, गृहसचिव पनि संलग्न

काठमाडौँ- गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेका छन् । शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा गृह मन्त्रालयबाट हुने अपारदर्शी सुराकी खर्च रोक्न महालेखा परीक्षकको कार्यालयले बर्सेनि निर्देशन

रावलको नेतृत्वमा अर्को २० प्रतिशतको खेल सुरू !

काठमाडौँ- नेकपा एमालेमा विभाजनको संकेत देखिएको छ । एमाले विभाजन हुँदा कतै नलागेको बताएका नेताहरूले एमालेमा फरक पार्टीको अभ्यास गर्नेगरी आफ्नो तयारी अगाडी बढाएपछि यस्तो संकेत देखिएको हो । खासगरी

सभामुखले भेट नदिएपछि रित्तो हात फर्किए ओली निकट सांसदहरू

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष घेराउ गर्न गएका ओलीनिकट नेताहरु रित्तै फर्किएका छन्। माधव नेपालसहितका १४ सांसदलाई पार्टीले गरेको कारबाही बारे सूचना टाँस गर्न माग गर्दै उनीहरू अभामुख्को कार्यकक्षमा

भारतीय दूतावासमा तालिबानको छापा: गाडी समेत कब्जामा

एजेन्सी- तालिबान लडाकुहरूले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासको ताला तोडेर छापा मारेको खबर बाहिरिएको छ । भारततीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार तालिबानले बुधबार छापा मारेको हो। तालिवानले राज्यसत्ता कब्जा गरेपछि बन्द