हिमालपोस्ट, Author at Himal Post - Page 401 of 3110 Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

हिमालपोस्ट

जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं- जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्की) को निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा टुहुरेको उपचारका क्रममा बिहीबार निधन भएको हो ।

सी जिनपिङको विचारधारा राष्ट्रिय पाठ्यक्रममा पढाइने

बीबीसी । चीनमा राष्ट्रपति सी जिनपिङको राजनीतिक विचारधारा राष्ट्रिय पाठ्यक्रममै समावेश गरिने भएको छ । सी जिनपिङको विचार’ नामक यस विषयले युवा र बालबालिकाहरुमा ‘मार्कसिस्ट’ विचारधारा स्थापित गर्न मद्दत गराउने

एमाले नेता भीम आचार्यका भाइ मृत भेटिए

विराटनगर- मुख्यमन्त्री नियुक्त हुनैलाग्दा एमाले संसदिय दल प्रदेश १ का भीम आचार्यका आफ्नै भाइ मृत भेटिएका छन् । मुख्यमन्त्री नियुक्त हुने तयारी गरेका आचार्य आजै संसदिय दलको नेता चयन भएका

शेरधन राईले दिए राजीनामा, आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

विराटनगर-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राईले राजीनामा दिएका छन् ।नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएपछि राईले राजीनामा दिएका हुन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा

एमालेका नेताद्वय जोशी र पौडेल माओवादी केन्द्रमा प्रवेश

काठमाडौं- नेकपा (एमाले) का स्थापित नेता राजेन्द्रप्रसाद जोशी र पवित्रा पौडेल मंगलबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। मंगलबार उनीहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटी माओवादी केन्द्रमा

देउवा सरकारले माखो पनि मार्न सकेन: केपी शर्मा ओली

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारलाई गम्भीर आरोप लगाएका छन् । ओलीले आफूले विघटन गरेको समयदेखि अहिलेसम्म संसद्ले कुनै काम गर्न नसकेको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन

माधव नेपाल पक्षमा ६५ केन्द्रीय सदस्य

काठमाडौं- एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पक्षमा एमालेका २९ सांसदले हस्ताक्षर गरेका छन्। बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ सांसद उपस्थित भएको एकीकृत समाजवादीले

पत्रकार सम्मेलनमै ओलीले झुट बोलेपछि…

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनमै झुट बोलेका छन् । सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा उनले कुनै पनि दल फुटाउन आफूले अध्यादेश नल्याएको बताएका छन् । आफूले ल्याएको

माधव नेपाल पक्षमा एमालेका २९ सांसदले गरे हस्ताक्षर

काठमाडौं- एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पक्षमा एमालेका २९ सांसदले हस्ताक्षर गरेका छन्। बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ सांसद उपस्थित भएको एकीकृत समाजवादीले

झलनाथ खनालले पनि गरे सनाखत

काठमाडौं- पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतीय दूतावासमार्फत सनाखत गराएका छन् । नेकपा (एकीकृत समाजवादी)को पक्षमा भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट उनले सनाखत गरेका हुन्। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी दर्ताका

ओलीको व्यंग्य: अध्यादेशमा माधवसँग जति सांसद छन् त्यति भए पुग्छ भनेर लेख्या भए हुने

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्व सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने तर, अहिले भने अध्यादेश ल्याउने भन्दै प्रश्न गरेका छन् । आज पत्रकार सम्मेलन गरेर ओलीले आफूले

नेकपा एकीकृत समाजवादीलाई आजै प्रमाण पत्र दिने आयोगको तयारी

काठमाडौं- निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई आजै प्रमाण पत्र दिने तयारी गरेको छ । अहिले नेताहरूले निर्वाचन आयोग पुगेर हस्ताक्षर सनाखत गरिरहेका छन् । नयाँ दल दर्ता प्रयोजनका