हिमालपोस्ट, Author at Himal Post - Page 392 of 3110 Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

हिमालपोस्ट

वागमतीको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्य ‘आउट’

काठमाडौं- वाग्मती प्रदेश सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ‘आउट’ हुने भएकी छन् । पार्टी विभाजन भएपछि नेकपा एमालेबाट निर्वाचित सांसदहरू माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

सुदूरपश्चिम एमालेका बहुमत सांसद माधवको पार्टीमा

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)बाट निर्वाचित १३ सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । नेकपा (एकीकृत समाजवादी)मा सनाखतका लागि १० सांसद आज प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको बताएको छ।

सनाखतका लागि हिँडेका नेकपा (एस)का तीन सांसद बाटैमा गायव

काठमाडौं- निर्वाचन आयोगमा सनाखतका लागि हिँडेका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का तीन सांसद बाटैमा गायव भएका छन्। नेकपा एकीकृत समाजवादीमा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका तीन सांसद आधि बाटोबाट सम्पर्कविहीन

प्रथम उपराष्ट्रपतिबाट सम्मानित भए कोरियोग्राफर अश्विनी

काठमाडौं- राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित नेपालका चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा लाई सम्मान गरिएको छ । झा लाई “राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष

मधेस विखण्डन विरुद्ध ‘एक’

एक समय थियो, उनी ‘ग्रेटर नेपाल’ बोकेर देशको सीमाना खोज्दै हिँडे। ‘विशाल नेपाल’ बोकेर सिमानामा भौतारिएका उनै मनोज पण्डित १५ वर्षपछि फेरि अर्को एउटा चलचित्र ल्याएर आएका छन् ‘एक’।देशको सिमाना

बादललाई एमालेले जिम्मेवारीबाट हटायो

काठमाडौ- नेकपा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा बादलसहितका नेताहरुलाई पार्टीको जिम्मेवारीबाट हटाइएको छ । माओवादीसँग एकता हुनुपूर्व अर्थात् २०७५ जेठ २ मा फर्काउने निर्णय गरेसँगै बादलहरुलाई जिम्मेवारीबाट

देउवालाई थप तनाव: गठबन्धनमा जुटेन सहमति

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा निकै सकस पर्ने देखिएको छ । सत्तारुढ गठबन्धनबीच कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तार टाढिँदै गएको छ । मंगलबार प्रधानमन्त्री

घनश्याम, योगेश, गोकर्ण र झाँक्री धरधरी रोएपछि…

काठमाडौं – पटक-पटक विभाजनको चोट व्यहोर्दै आएको नेकपा (एमाले) फेरि टुक्रिएको छ । विभाजनले दुवैतिरका नेताकार्यकर्ताको मुहारमा न खुसी छ नत उत्साह नै । एमाले विभाजनपछि माधवकुमार नेपालले नेकपा (एकीकृत

चीनले नेपाललाई धन्यवाद दिँदै भन्यो: नेपालको साथमा हामी छौँ

काठमाडौं- चीनले नेपाललाई धन्यवाद दिएको छ । कोरोना उत्पत्तिसम्बन्धी विवादमा नेपालले साथ दिएको भन्दै चीनले नेपाललाई धन्यवाद दिएको हो । एक विज्ञप्ति जारी गर्दै चीनले आभार समेत व्यक्त गरेको छ।

नरेन्द्र मोदीले सुरू गरेको योजनामा ठुलो भ्रष्टाचार

बीबीसी–भारतका गरिबहरूलाई घर उपलब्ध गराउने प्रधानमन्त्री आवास योजनामा भ्रष्टचार भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ को अप्रिल १ मा प्रधानमन्त्री आवास योजना कार्यक्रम उदघाटन गरेका थिए। यसअन्र्तगत सन्

युवराज ज्ञवाली भन्छन्: माधवजीले ठूलो गल्ती गर्नुभयो

सुर्खेत- एमाले उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले नेताहरुको झगडाका कारण पार्टीमा विभाजन आएको बताएका छन् । मंगलबार बिहान एमाले पार्टी कार्यालय सुर्खेतमा भएको पत्रकार सम्मेलनमा नेताको सनकका भरमा

केही दिनमै प्रदेश १ र बागमती सरकार ढाल्ने प्रचण्डको घोषणा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ र बागमती प्रदेशमा एमालेको सरकार ढाल्ने घोषणा गरेका छन् । उनले केहिदिनमै सरकार ढालेर गठबन्धनको सरकार बन्ने दावी गरेका छन्।