काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले बुधबार अपरान्ह मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्री देउवाले बुधबार अपराह्न ४ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको जनाइएको छ ।
एजेन्सी- अमेरिकी राज्य क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । लेकटाहो क्षेत्रमा लागेको डढेलोका कारण दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । काल्डोर फायरका कारण अहिलेसम्म १९१ हजार
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको पेसी आजको लागि तोकिएको छ । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सापकोटाको मुद्दामा सुनुवाई हुने भएको हो । १०
काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी पुगेपछि नेताहरूको भागाभाग मच्चिएको छ । पार्टी विभाजनका लागि उक्साएर अन्तिम समयमा माधवकुमार नेपाल छाडेर एमालेमा फर्किएका रावल पार्टी विभाजनपछि पहिलोपटक सुदूरपश्चिम प्रदेश
काठमाडौं- मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनकै दलहरूमा विवाद देखिएको छ । सरकार बनेको ५० दिन पुग्दासम्म पनि मन्त्रिपरिषद्लाई पुर्णता दिन नसकेको आरोप लागिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलिई पूर्णता दिने लाग्दा
काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खरै उपचार गराएर फर्किएका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेका छन् । बुधबार बिहानै प्रचण्ड खनाल निवास डल्लु
काठमाडौं- सरकार फेरबदल हुने भएपछि बागमती प्रदेशको सामाजिक विकासमन्त्रीले राजीनामा दिएका छन् । मन्त्री कृष्ण खनालले बुधबार राजीनामा दिएका हुन् । मंगलबार मात्र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुलेका
काठमाडौं- संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका
काठमाडौं- सुदुरपश्चिममा निकै पकड बनाएका भीम रावल अहीले आफ्नै गडमा कमजोर बनेका छन् । सुदुरपश्चिम प्रदेशका बहुमत सांसदहरुले नेकपा एमालेका उपाध्यक्ष भीम रावलको साथ छोडेर नयाँ पार्टी रोजेका छन् ।
काठमाडौं- दार्चुला तुइन प्रकरणमा भारतीय एसएसबी दोषी रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमै घटना भएको निष्कर्षसहित छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ। उक्त घटनाबारे बुझाएको
काठमाडौँ- दार्चुलामा भएको तुइन प्रकरणको प्रतिवेदन छानबिन समितिले बुझाएको छ । महाकाली नदी तर्दा तुइन चुँडिएर बेपत्ता भएका जयसिंह धामीको घटना छानबिनका लागि बनाइएको छानबिन समितिले प्रतिवेदन बुझाएको हो।गृह मन्त्रालयले
काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले अघिल्लो संस्करणभन्दा दोब्बर रकम पुरस्कार पाउने भएको छ । ईपीएल आयोजकका अनुसार यो संस्करणको ईपीएल विजेता टोलीले ५०