हिमालपोस्ट, Author at Himal Post - Page 3091 of 3110 Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

हिमालपोस्ट

यस बर्षको पद्मश्री पुरस्कार चीरहरण उपन्यासलाई

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि. सं. २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणलाई अर्पण गर्ने निर्णय गरेको छ । स्मरणीय छ, प्रतिष्ठानले वि. सं. २०६३ सालदेखि प्रत्येक वर्ष नेपाली

कपाल फुलेर हैरान हुनुहुन्छ ? त्येसो भए यी उपायहरु अपनाउनुस्

आजकल कतिपय मानिसहरु आफ्नो वृद्ध आयुभन्दा अगाडि नै कपाल फुलेर हैरान भएको पाइन्छ । समय अघि नै कपाल सेतो हुनबाट रोक्नका लागि केही घरेलु उपायहरू अपनाउन सकिन्छ । यी हुन्

सुन्दर देखिन चाहनुहुन्छ ? त्येसो भए यस्ता खानेकुरा खानुस्

सुन्दर बन्ने चाहना कसलाई नहोला र ? सुन्दर बन्ने बहानामा आजकाल बजारमा अनेक प्रकारका क्रिमहरु आएका छन् त्येस्ता क्रिमले अनुहार राम्रो बनाउनुको साटो झन् कुरूप बनाउछ । त्येसैले अनुहार राम्रो

सावधान ! रातमा बत्ति बालेर सुत्नु यतिसम्म खतरनाक

मृत्युको कारण धेरै छन त्यसमा पनि बिभिन्न तथ्यहरु पत्ता लाग्दै गएका छन् । यस्तै तथ्य अनुसार रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ ।

यी हुन् १० पुस्तकका लेखक जसले एक कक्षा पनि पढेका छैनन्

सन्देश पौडेल | मनाङ, १९ भदौ । मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुनुहुन्छ । औपचारिक शिक्षामा कक्षा १ पनि अध्ययन नगर्नुभएका तमुले १० वटा पुस्तक प्रकाशन गरी

पशुपतिमा महिला दर्शनार्थीको भीड

भदौ १९, काठमाडौँ । हरितालिका तीजका अवसरमा आज बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई वर्षाले

नेपाली समाज मकाउद्वारा तीज बिशेष कार्यक्रम सम्पन्न

 कर्ण बहादुर अधिकारी मकाउ,चीन नेपाली नारीहरूको महान चाड हरीतालिका तिजको अबसरमा मकाउमा नेपाली समाज मकाउले भाद्र १८ गतेका दिन आयोजना गरेको तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

माग पूरा नभए सत्याग्रह गर्ने– डा केसी

पोखरा, १८ भदौ । त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने प्रतिवद्धता पुनः दोहो¥याउनु भएको छ । आफ्ना समर्थक चिकित्सक

अस्ट्रेलियामा पनि तीज मनाइयो

अस्ट्रेलिया, १८ भदौ । अस्ट्रेलियाको गोल्डकोष्ट साउथपोर्टमा बस्ने हिन्दू नेपालीले नाचगान कार्यक्रम गरी संयुक्तरुपमा तीज मनाएका छन् । नेपालका विभिन्न ठाउँबाट आई यहाँ बसोबास गर्दै आएका नेपालीले नेपाली कला र

जानीराखौ तीजकाे खास महत्व र मनाउने तरीका

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व अाइतबार हिन्दू नारीहरु देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने

अब दात माझ्न प्रयोग गर्ने मन्जनबाटै थाहा पाउनुहोस् गर्भवती भए/नभएको

एजेन्सी ।  आमा बन्नु धेरैका लागि खुसीको कुरो हो । त्यसैले महिलाहरु आफू गर्भवती भए नभएको थाहा पाउन जिज्ञासु हुन्छन् । आजभोली त बजारमा धेरै उपकरण आएका छन् जसको माध्यामबाट

दिल्लीमा भोलि स्वाभिमानको तीज ,बाबा रामदेव आउने

हरेक वर्ष जस्तै यो वर्ष पनि भारतमा रहेको सामाजिक सस्था हाम्रो स्वाभिमानले हरितालिका तीज महोत्सब २०७३ गर्ने भएको छ  ।हिन्दु नारीहरुको महान चाडका रुपमा मनाईने तीज विशेष महिलाहरुले मनाउने गर्दछन