हिमालपोस्ट, Author at Himal Post - Page 3064 of 3110 Himal Post
  • १८ पुष २०८१, बिहीबार
  •      Thu Jan 2 2025
Logo

हिमालपोस्ट

भारतमा एकता मंच को संगठन बिस्तार :

१६ ओक्टुबर २०१६ / माओवादी केंद्र निकट अखिल भारत नेपाली एकता मंच दिल्ली ,यूपी ,हरियाणा मध्य प्रदेश को संयूक्त क्षेत्रिय समिति अंतर्गत पर्ने दिल्ली एनसीआर को ओखला ,नोएडा एरिया भित्र बस्ने

नवलपरासीमा दुईवटा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु ।

रबिन्द्र यादव, कार्तिक १ नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँ विकास समिति वार्ड नम्बर १ खैरहनी मा गएराती नौ बजे दुईवटा मोटरसाइकल एक अापसमा ठोकिदा जमुनिया वार्ड नम्बर चार सेमरी बस्ने

अर्घाखाँची प्रवासी समाज बहराइनले भब्य दशैं मनायो

समिर प्रकाश पाण्डे ( बहराइन) अर्घाखाँची प्रवासी समाज एवम् सुपादेउराली बचत खाता बहराइनले अाफ्नो नियमित बैठकको अवसर तथा बहराइनको छुट्टिको दिन शुक्रबार पारेर २०७३ सालको बिजया दशमी भब्यताका साथ संपन्न

महाकाली नदी थुनिन थाल्यो, दार्चुला सदरमुकाम डुबानमा पर्ने सम्भावना

बैतडी, असोज ३० । भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा

एमालेको चियापानसंगै बदलियो राजनीतिक माहौल

३० असोज, काठमाडौं । प्रमुख प्रतिपक्षि एमालेको चियापान संगै नेपाली राजनीति माहौल बदलिएको छ । दशैं, तिहारलगायत राष्ट्रिय पर्वका अवसरमा अध्यक्ष केपी ओलीले गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा भेट भएका

अर्घाखाँचीमा एक व्यक्ति मृत अवस्थामा फेला

हरिप्रसाद भुसाल / असोज ३०, अर्घाखाँची अर्घाखाचीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सदरमुकाम सन्धिखर्कको विचमा रहेको शान्ति बँगैचामा सन्धिखर्कमै मजदुरी गर्ने अक्षेय नेपाली नाम गरेका व्यक्ति

साहित्यतर्फको नोबेल पुरस्कारअमेरिकी गायक बब डिलनलाई

२७ असोज, काठमाडौं । सन् २०१६ को साहित्यतर्फको नोबेल पुरस्कार चर्चित गायक तथा गीतकार बब डिलनलाई दिइने भएको छ । नोबेल समितिले अमेरिकी संगीतलाई नयाँ आयाम दिएको भन्दै नोबेल पुरस्कार

हातेमालोको टिका ,जमरा र सांस्कृतिक कार्यक्रम दिल्लीमा सम्पन्न

 हिमाल पोष्ट सम्बाददाता भारतको लक्ष्मीनगरमा सी.ए अध्यनरत नेपाली बिद्यार्थीहरुको  संगठन “हातेमालो नेपाली बिद्यार्थी समुहले” नेपालीहरुको महान चाड बडा दशैंको पावन अवसरमा २५ आश्विन २०७३ (११ अक्टोबर २०१६) को दिन “टिका

बहराइनमा शुक्रबार सामुहिक टीका ग्रहण कार्यक्रम हुँदै

समिर प्रकाश पाण्डे  बहराइनमा पहिलो पल्ट नेप्लिज वल्फेर सोसाइटी बहराइनको अग्रसरतामा सामुहिक दशै टीका कार्यक्रम शुक्रबार हुँदै छ।सो कार्यक्रममा निम्ति  नेपाली जनसम्पर्क समिती,प्रवाशी नेपाली मंच नेपाली जनप्रगतीशिल मन्च,बहराइन नेपाली एकता समाज अर्घाखाँची

अस्ट्रेलियन लिबरल नेतृ जिंग ली नेपाल भर्मणमा आउदै

द्विदेशीय कुटनीतिक सम्बन्ध र नेपालीपर्यटनको सम्भावनाका बारेमा जानकारी लिने र सम्बन्ध विस्तार गर्ने उद्देश्यले साउथ अस्ट्रेलियाबाट लिबरल नेतृ जिंग लीको नेतृत्वमा एक टोली नेपालको आठदिने भ्रमणमा आउने भएकोछ । साउथ

चलचित्र ‘देश खोज्दै जाँदा‘ एडीलेडमा प्रदर्शन हुदै

साउथ अस्ट्रेलिया | नेपाली भाषी भुटानीहरुको शिविर बसाइको वास्तविक कथामा आधारित चलचित्र “देश खोज्दै जाँदा” साउथ अस्ट्रेलियाको एडीलेडमा प्रदर्शन हुने भएको छ। एडीलेड भलुन्टर्स युथको आयोजनामा यहि २९ अक्टोबरमा मर्करी

जनसम्पर्क अष्ट्रेलियाद्धार मैत्रिपूर्ण फूटवलसम्पन्न

अष्ट्रेलिया । बडा दशैंको अवसर पारेर नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम कुमार घिमिरे र केन्द्रिय नेता नवराज गुरुङले सिड्नी अवस्थित फिलिप पार्क लिडकमको खेल मैदानमा सयूक्तरुपमा बललाई हान्दै मैत्रिपूर्ण खेलको