हिमालपोस्ट, Author at Himal Post - Page 3003 of 3110 Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

हिमालपोस्ट

पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि पहल गरिने

हिमाल पोष्ट / काठमाडौँ,२७ मङ्सिर । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारले निर्धारण गरेको आमसञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार र कर्मचारीको न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयनका लागि पहल गर्ने भएको छ । नेपाल

रुपान्तरण अभियानका ६४ युवा नयाँ शक्तिमा प्रवेश

  हिमाल पोष्ट/काठ्माण्डौ, २७ मंसिर   प्रगतिशील रुपान्तरण अभियानको प्रकाशन आजको मूल्यांकन मासिकमा सक्रियरुपले क्रियाशील युवाहरुको समूहसहित ६४ जना युवाहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । सोमबार नयाँ शक्तिको केन्द्रीय

प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै दिल्लीमा हस्ताक्षर संकलन

हिमाल पोस्ट/नया दिल्ली अन्तरास्ट्रिय नेपाली बिध्यार्थी संघ- भारतको आयोजनामा नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै दवाबमुलक हस्ताक्षर संकलन अभियान १० डिसम्बर २०१६ का दिन नयाँ दिल्लीको लक्ष्मिनगरबाट सुरु भएको उक्त

‘म कट्टर हिन्दूवादी नारी हुँ, :रेखा थापा

काठमाण्डु, २७ मंसिर– चर्चित अभिनेत्री रेखा थापा माओवादी केन्द्रं छाडेर राप्रपा प्रवेश गर्दैछिन् । रेखाले आज (सोमबार) आफू राप्रपा जान लागेको बताइन् । आफू हिन्दू धर्ममा विश्वास गर्ने र राप्रपाले

गुल्मीमा प्रदर्शन कायमै,चन्द्र,टोपबहादुर,प्रदिप र गोकर्णले सभा सम्भोधन गर्ने

गुल्मी, मंसिर २७ – संविधान संशोधन मार्फत ५ नम्बर प्रदेशलाई टुक्र्याउन खोजेको विरोधमा गुल्मीमा सोमबार १३ औँ दिन पनि बन्द छ । लगातारको बन्दले जनजीवन कष्टकर बनेको छ । बन्दका

कथा: रमाईलो मेला

हरि थापा/दोलखा प्रमोद मेरो बच्चादेखिको मिलनसार साथी सायद प्रमोद विना मेरो स्कुलका दिन असहज र खल्लो हुन्थ्यो म उसकै बारेमा सोचेर विताउथे उ विना म स्कुल गएको विरलै थोरै दिनहरु

पुष्पा बस्नेतले राखिन नेपालको सान , जितिन सिएनएन सुपर हिरो अवार्ड

काठमाडौं, मंसिर २७ – नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जित्नु भएको छ । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदन गर्न गरेको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन

फेसबुकको Year in Review फिचरमा मनपरेको फोटो हाल्न सकिन्छ थाहा छ ?

सोसल नेटवर्किंग साइट फेसबुकले Year in Review फिचर ल्याएको छ । जस अनुसार फेसबुक प्रयोगकर्ताले पर्सनलाइज्ड भिडियोमा वर्ष २०१६ का आफ्ना संस्मरण हेर्न पाउनेछन् । फेसबुक लगइन गरिसकेपछि न्युजफिडको सबैभन्दा

‘एक चीन नीति’ मा बाँधिएर नबस्ने:ट्रम्प

२७ मंसिर, काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ ‘एक चीन नीति’ मा बाँधिएर नबस्ने बताएका छन् । फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले यस्तो बताएका हुन् । जसको चीनले आलोचना

भेनेजुएलामा पनि ‘नोटबन्दी’

२७ मंसिर, काठमाडौं । भेनेजुएलाको सरकारले ७२ घण्टा भित्र देशको सबैभन्दा ठूलो मूल्यको बैंक नोटलाई सिक्कामा बदल्ने घोषणा गरेको छ । सरकारको यस फैसलाले तस्करी तथा खाद्य समस्याबाट छुटकार पाउने

२५ किलोको एउटा लौका हेर्नुस !

धनगढी, मंसिर २६ गते । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर यहाँका एक किसानको बारीमा २५

भित्री मधेसमा आगलागी हुदाँ करोडौँको क्षति

डडेल्धुरा, मङ्सिर २६ गते । परशुराम नगरपालिकाको गाईबाँधे बजारमा शनिबार राति आगलागी हुँदा छ पसल खाद्यान्न सामग्रीका साथै सम्पूर्ण सामग्री पूर्ण रुपले नष्ट भई करोडौँको क्षति भएको छ । इलाका