हिमालपोस्ट, Author at Himal Post - Page 2970 of 3110 Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

हिमालपोस्ट

सि.ए. अध्ययनरत विद्यार्थीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हैदराबादमा सम्पन्न

नयाँ दिल्ली /माघ १  गत साता (७ र ८ जनवरी) भारतको हैदराबादमा सिए अध्ययनरत बिद्यार्थीहरुको अन्तरास्ट्रिय सम्मेलन सम्पन्न भएको छ । “ज्ञान्आर्जन थ्रष्ट फर नलेज” (Gyanarjaan Thirst For Knowledge) मुख्य नाराको

"मौसम गुरुङ र मुनाको आवाजमा बाचा कसम सार्वजनिक (भिडियो सहित)

हिमाल पोस्ट /माघ १ नेपाली लोक सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक हुन मौसम गुरुङ ।धेरै जसो सेन्टिमेन्टल गीत गाएर दर्शक श्रोताको मन जितेका गुरुङको आवाजमा रहेको नयाँ गीत

सहमति र सहकार्यका माध्यमबाट संविधानको कार्यान्वयन गर्न जोड:ओली

काठमाडौँ,  माघ १ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माघेङ्क्रान्ति/ माघी पर्व २०७३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मगर, थारु र छन्त्याल समुदाय एवम् सम्पूर्ण नेपाल दिदीबहिनी तथा

कक्षा ८ को परीक्षा जिशिका आफैँले सञ्चालन गर्ने

प्रकृति अधिकारीकाठमाडौँ, माघ १ गते ।  काठमाडौँ जिल्ला शिक्षा कार्यालयले अब कक्षा ८ को परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । यसअघि प्रश्नपत्र जिशिकाले उपलब्ध गराउँथ्यो भने विद्यालयले परीक्षा लिई

सुदूरपश्चिममा काग तिहार मनाइँदै

बैतडी,  माघ १ गते । सुदूरपश्चिममा आज काग तिहार मनाइँदैछ । यमपञ्चकमा कागको पूजा गर्ने प्रचलन रहिआए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाइन्छ ।

संविधानको सर्वस्वीकार्यता बढाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौँ,  माघ १ गते  । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङ्क्रान्तिका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति

बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुगोस्ः राष्ट्रपति

काठमाडौँ, माघ १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा माघी पर्व, २०७३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर

यसकारण मनाईन्छ माघी

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजैदेखि दिनभन्दा रात छोटा हुँदै

युवराज खनालको वचन नलाउ सानु बजारमा (भिडियो सहित)

समिर प्रकाश पाण्डे/पुस २९ टाढा नजाउ सानु मलाई एक्लै छाडेर टाढा नजाउ सानु मार बरु सहन्छु वचन नलाउ सानु मनबाट माया गरेको मायालुलाई वचन लगाउनु भन्दा बरु मार भन्ने मार्मिक

वेनु पाण्डेको लोक दोहोरी गीत “उत्तै बस सुख काटेर ” बजारमा (भिडियो सहित)

समिर प्रकाश पाण्डे/पुस २९  नेपाली गीत सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई समेटेर गीतहरू तयार हुँदै आएका छन् । मैले जति माया गरे पनि तिमी मेरी हुन सकिन्नौ ,

देखेको विश्व र नेपाल लोकार्पित, पुस्तक भावी पुस्तालाई समेत उपयोगी छः कोइराला

 हिमाल पोस्ट /काठमाडौं,पुस २९  विश्वयात्रीद्वय नवराज भट्टराई ‘कोऽहम्’ र नारायणप्रसाद भट्टराई ‘सोऽहम्’ ले लेखेको भारत, भुटान र म्यानमार देश यात्रामा आधारित संस्मरण ‘देखेको विश्व र नेपाल’ काठमाडौँमा लोकार्पण भएको छ

अर्घाखाँची घटना राजनीति दलका नेताहरू प्रतिको आक्रोश

कर्ण बहादुर अधिकारी मकाउ, चीन। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बिहीबार उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अर्घाखाँची महोत्सवको उद्धघाट्न गर्न पुगेका ऊर्जा मन्त्री जनार्दन शर्मा र माओवादी केन्द्रका केन्द्रीय नेता डिलाराम आचार्य