
हिमाल पोस्ट /नयाँ दिल्ली नेकपा माओबादी (केन्द्र)को जनवर्गीय संगठन अखिल भारत नेपाली एकता मंच पश्चिम भारत क्षेत्रीय समितिद्वारा २२अौं महान जनयुद्द दिवसको अवसरमा आउदो आईतवार जानसभा कार्यक्रम आयोजना गरेको छ

शिव बेल्वासे/अर्घाखाँची फाल्गुन ५ न्युनतम चुनावी प्रक्रिया समेत अवलम्वन नगरी एकलौटी ढंगले पत्रकार महासंघको गठन गरिएको भन्दै स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीले आन्दोलन गर्ने भएको छ । आफुहरु चुनाव मैदानमा रहेको

हिमाल पोस्ट /काठमाडौँ फाल्गुन ५ आगामी फागुन १२ गतेदेखि १७ गतेसम्म लियो क्लब अफ काठमाडौँ मार्गदर्शनले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय युथ क्याम्पको आयोजना गर्ने भएको छ । नेपाल सरकारले अघि सारेका

हरि प्रसाद भुषाल/अर्घाखाँची अखिल (क्रान्तिकारी) पाणिनि बहुमुखि क्याम्पस मुल इकाई समितिको आयोजनामा एकल नित्य प्रतियोगिता सम्पन्न भएको छ ।कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं अर्घाखाँची जिल्ला इन्चार्ज

हरि प्रसाद भुषाल/अर्घाखाँची अर्घाखाँची जिल्लाको जुकेनामा एकीकृत घुम्ती शिविर गरिनेभएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकोृ आयोजनामा यही फागुन १९ गते गरिने शिविरमा जिल्लाका सरकारी कार्यालयबाट प्राप्त हुने सवै सेवा

हरि प्रसाद भुषाल/अर्घाखाँची नेकपा माओवादी केन्द्र निकटको दलित मुक्ति मोर्चा नेपालले जिल्लाको पाणिनी गाउँ पालिकामा प्रथम गाउँ सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

हरि प्रसाद भुषाल /अर्घाखाँची फाल्गुन ५ जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा आज भएको सर्वदलीय वैठकले ६७ औं प्रजातन्त्र दिवस मुल समारोह समितिको गठन गरेको हो ।समितिले यही ६,७ र ८

काठमाडौँ,५ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टीको फागुन ६ देखि ९ गते सम्म हुन लागेको आसन्न एेतिहासिक एकता माहाधिवेशनको माहौल निकै नै ताति रहको छ।उक्त महाधिवेशनको पूर्व सन्ध्यामा राप्रपाको केन्द्रीय अध्यक्षमा कमल

हिमाल पोस्ट /अर्घाखाँची फाल्गुन ५ नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छौठौं जिल्ला अधिबेशनमा बन्द शत्रका आवश्यक प्रक्रियामा समेत सहभागि नगराई मध्यरातमा नयाँ कार्यसमिति घोषणा गरिएको छ ।जिल्लामा क्रियाशिल राजनीतिक दलहरुको सक्रियतामा

काठमाडौं, ५ फागुन । सामाजिक अभियान्ता महावीर पुनले आफ्ना सबै पदक, तक्मा अर्थात् मेडल बिक्री गर्ने घोषणा गरेका छन्। पुनले कसैले पदक संग्रह गर्न चाहेको भए आफू बिक्री गर्न तयार

काठमाडौं, ५ फागुन । स्वास्थ्य सेवा ऐनअनुरुप आफूहरुको स्तर वृद्धि भएकै पद र तलबसुविधा लागू गर्नुपर्ने मागसहित स्वास्थ्यकर्मीले ४७ दिनदेखि स्वास्थ्य मन्त्रालय परिषरमा धर्ना दिँदै आएको खबर आजको कान्तिपुरमा छ

पोखरा, फागुन ५ कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेवको मूर्ति निर्माणका लागि मङ्गलबारदेखि सुरु भएको महायज्ञमा उत्साहजनक सहयोग सङ्कलन हुन थालेको छ ।महायज्ञको दोस्रो दिन बुधबारसम्म रु तीन