हिमालपोस्ट, Author at Himal Post - Page 2920 of 3110 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

हिमालपोस्ट

शाकाहारी  कलाकार

आज हामी तपाईँलाई माछामासु नखाने केही नेपाली कलाकारहरूको बारे जानकारी गराउद‌ै छौ हेरौ को को छन् त साहकारी प्रस्तुति:- समीर प्रकाश पाण्डे १) दिपकराज गिरी पछिल्लो समय सफल अभिनेताका रूपमा

एक देशको घर(कविता)

बा´का, हत्केला ठेलाहरु बहिखातामा चढाएर! आमाको ओठहरुले तमसुकमा छाप लगाएई, खरले छोपेको घरको लालपुर्जा महलको सन्दुकमा बुझाएर! आफ्नो भर्खरै रेखा बसेका कलिका जुङ्गा रेसाहरु साहुकोकोमा थोरै भाउमा बन्दकी राखेरएउटा देश

रविन्द्र मिश्रको साझा पार्टी र विवेकशिल नेपालीबीच एकता हुँदै !

काठमाडौं,  चैत १। राजनीतिबाटै मात्र देशको आमूल परिवर्तन सम्भव ठानेर पत्रकारिता छाडेर पार्टी खोलेका रविन्द्र मिश्र अहिले देश विदेशमा संगठन विस्तारमा व्यस्त छन् । अहिलेका पार्टीहरुबाट देशको परिवर्तन सम्भव नभएको

जो सत्र वर्ष देखि साङ्लोमा बाँधिएका छन्

सुरुङ्गा (झापा),  चैत्र १  गते। हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनुन्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानुन् अनि

केदारनाथको शिरोभाग पशुपति भएको दाबी

भक्तपुर, चैत १ गते ।  केदारनाथको शिरोभाग पशुपति भएको दाबी विज्ञहरूले गर्नुभएको छ ।  पशुपति क्षेत्रको भूउपयोगसहित गुरुयोजना बनाउने क्रममा आयोजित बृहत् कार्यशाला गोष्ठीमा विज्ञहरूले त्यस्तो दाबी गर्नुभएको हो ।

हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन कार्य चैत ५ गतेदेखि

काठमाडौँ, चैत १  गते ।  परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन कार्य चैत ५ गतेदेखि सुरु हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गते देखि

काठमाडौँ, चैत १ गते ।  यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गते बिहीबार शुरू हुँदैछ ।  परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी परीक्षा

होली खेलेको रकमबाट शिक्षकलाई तलब

बैतडी, चैत १ गते । यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन् । धेरैजसो विद्यालय निजी स्रोतबाट सञ्चालन भइरहेकाले

हिमपातले अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन

लमजुङ चैत १ गते । हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका

दिल्लीमा सिए विद्यार्थीको होली(फोटो कथा)

नयाँ दिल्ली /फागुन ३०  नयाँ दिल्लीको लक्ष्मीनगर स्थित नेपाली सिए अध्यानरत विद्यार्थीद्वारा सामुहिक होलि कार्यक्रम सम्पन्न गरेका छन् ।करिब दुई तिन हजार विद्यार्थीहरुले  सामुहिक रुपमा होलि मनाएका हुन्  ।फोटोहरु ……..

नयाँ शक्तिको स्वागत तथा अभिनन्दन कार्यक्रम भारतको हरियाणामा सम्पन्न

हिमाल पोस्ट /हरियाणा  नयाँ शक्तिको स्वागत तथा अभिनन्दन कार्यक्रम भारतको हरियाणामा सम्पन्न भएको छ  । नयाँ शक्ति पार्टी नेपालको युवा  सङठन अन्तर्राष्ट्रिय नेपाली युवा  शक्ति ( भारत ) हरियाणा राज्य परिसदको

पत्रकारहरुको होली बुटवलमा सम्पन्न !

तिलक सुबेदी /फागुन ३० ,बुटवल  तराई होलीका अवसरमा सोमबार विभिन्न संघ संस्थाहरुले  होली मिलन कार्यक्रम सम्पन्न भएका छन । यसैक्रममा आज बुटवलमा पत्रकारसम्बद्ध संघ संस्थाहरुले पनि होली मिलन कार्यक्रम गरेका