काठमाडौं- इजरायल–नेपाल, भैरहवा सिधा हवाई उडान गर्न इजरायली सरकार इच्छुक रहेको राजदूत हेनान गोदरले बताएका छन् । सोमबार राजधानीमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग भेटवार्ता गर्दै इजरायली राजदूतले
काठमाडौं- नेपाल क्रिकेट संघ-क्यानले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गर्ने तयारी गरेको छ । क्यानले कारबाहीको तयारी स्वरूप कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार जना खेलाडीलाई
काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर अदालत ठप्प पारेका बेला केहि न्यायाधीशहरूले भने विभाजित भएका छन् । बारले बोलाएको छलफलमा सर्वोच्चका पाँच न्यायाधीश सहभागी नभएर
काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आले र इजरायली राजदूत हेनान गोदरबीच द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा नेपाल र इजरायलबीच सीधा हवाइ उडान संचालन गर्न सकिने उपायबारे छलफल भएको जनाइएको
जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा प्रदेश २ मुख्यमन्त्री कार्यालयबाट खरिद भएका साइकलमा भ्रष्टाचार भएको देखिएको छ। आयोगको प्रादेशिक कार्यालय बर्दिवासका प्रमुख कृष्णप्रसाद सापकोटाले मुख्यमन्त्री कार्यालयले छात्राका लागि खरिद
काठमाडौँ- सरकारले ईजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चार वटा स्वास्थ्य संस्थाको छनौट गरेको छ । स्टार अस्पताल ललितपुर, ह्याम्स अस्पताल धुम्बाराही काठमाडौँ, नेपाल मेडिसीटी अस्पताल भैसेपाटी ललितपुर र मनमोहन
काठमाडौं- नेकपा (माले)को महासचिवमा पुनः ७० वर्षीय सीपी मैनाली निर्वाचित भएका छन्। चितवनमा सम्पन्न मालेको महाधिवेशनले मैनालीलाई पुनः महासचिव निर्वाचित गरेको हो। उनी ४३ वर्षअघि पनि मालेको महासचिव थिए।२०३५ सालमा
काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले प्रधानन्यायाधीश र न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न माग गरेको छ। टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले सोमबार प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च अदालतमा देखिएको समस्याप्रति ध्यानाकर्षण भएको
काठमाडौं : पूर्व-न्यायाधीशहरूको समूह पूर्व-न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरूसँग आग्रह गरेको छ। नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले जबराको राजीनामा मागिरहेका बेला फोरमले महाअभियोगको प्रस्ताव
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफुहरुले विद्रोह गरेर अघि बढेको बताएका छन् । सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्पिकर अभियान चलाउने भएको छ । नेपाल किसान महासंघको राष्ट्रिय समिति घोषणा कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पार्टीको विचार जनतामा पुर्याउन उक्त अभियान चलाउने बताए
काठमाडौं- नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का लागि सभापति पदका सशक्त आकांक्षी भनिएका डिल्ली गिरी वडाबाटै पराजित भएका छन्। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का क्रियाशिल सदस्य