हिमालपोस्ट, Author at Himal Post - Page 2913 of 3110 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

हिमालपोस्ट

सहिद गोविन्द गौतमका परिवारलाई मकाउबाट आर्थिक सहयोग

कञ्चनपुर, ९ चैत नेपाल भारत सिमानामा भारतीय सीमा सुरक्षाबल एसएसबीद्वरा हत्या गरिएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमका परिवारलाई चीनको स्वशाशित क्षेत्र मकाउबाट आर्थिक सहयोग प्राप्त भएको छ । मकाउमा रहेका विभिन्न

नवगायक मनोज मोक्तानको आँपैको बतिलो लिएर उदाए (भिडियो सहित)

समीर प्रकाश पाण्डे नयाँ नयाँ गीतहरू पस्कने क्रममा अमूल्य म्युजिक प्रा लिले फेरी अर्को मनोज मोक्तानको प्रस्तुतिमा “आँपैको बतिलो” बोलको लोक दोहोरी गीत युट्युब मार्फत संसार भरी सार्वजनिक गरेको छ

नयाँ ज्ञान, सोंच र कला बिना देशले उपलब्धि हाँसील गर्न सक्दैन

प्रस्तुति:  समीर प्रकाश पाण्डे राजनीति फोहरी खेल हो। “यिनीहरूमा लाज घिन केही हुँदैन।” सबै नेता चोर हुन्” यिनीहरूबाट देशको विकास सम्भव छैन” अव यिनीहरूको पछाडि लागेर हिंडिदैन।” यी र यस्तै

आजकलका लेखहरू मधेश बिरोधी हुनुपर्छ

-ईश्वर अर्याल लोकतान्त्रिक गणतन्त्र आइसकेपछिका दिनहरूमा धेरैको लेखकिय शैलीमा आमूल परिवर्तन आएको छ । यद्यपि यस्ता परिवर्तनहरु सुधारात्मक रूपमा अघि बढेका छैनन् या भनौं प्रगतिशील छैनन् । बजारमुखी लेखहरुले बजार

कम लागतका भूकम्प प्रतिरोधी घरका छ डिजाइन सार्वजनिक हुने

काठमाडौँ,  चैत ९ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने भएको छ । भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले कम

स्याङ्जामा १९९, पर्वतमा ७४, चितवनमा १६१ मतदानस्थल

वालिङ, चैत ९ गते  । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा एकसय ९९ वटा मतदानस्थल निर्धारण गर्न सिफारिस गरिएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकाअन्तर्गत

बिन्धवासीनीले रामकृष्ण ढकाल एकल साँझ गर्ने

  हिमालपोष्ट/काठमाडौं, चैत्र ९ विन्धवासीनी फाउन्डेशनको सहयोगार्थ अग्रज गायक रामकृष्ण ढकालको एकल साँझ हुने भएको छ । विन्धवासीनी म्युजिक कम्पनीले आगामी चैत १८ गते ‘रामकृष्ण ढकाल एकल साँझ–२०७३’ गर्न लागेको हो

आइजीपी प्रकरण:- सर्बोच्चद्वारा चन्दको बढुवा बदर

  हिमालपोष्ट/काठमाडौं, चैत्र ८। आइजीपी बढुवा प्रकृयामा सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई बढुवा गर्ने सरकारको निर्णयलाइ बदर गरेको छ । साथै प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन

गच्छदार काँग्रेसको महामन्त्री बन्दै

काठमाडौं /चैत्र ८  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार महामन्त्री पद लिएर काँग्रेसमा पुनरागमन गर्ने भएका छन् । काँग्रे सभापति शेरबहादुर देउवाले गच्छदारलाई पार्टीमा भित्र्याउने अन्तिम तयारी गरेका छन्

गायक विश्वास नेपालको स्वरमा आधुनिक गीत “मायाको कारण ”बजारमा (भिडियो सहित)

समीर प्रकाश पाण्डे/चैत्र ८ नेपाली साङगितिक क्षेत्रमा विगत २०६२ साल देखी निरन्तर रूपमा लागी परेका अर्घाखाँची जन्मिएका गायक हुन विश्वास नेपाल, गायक मात्र नभएर नेपालले दुई सय भन्दा बढी गीतमा

रुपन्देहीमा विभिन्न दल निकट युवा नेताहरु स्थानिय तहको निर्वाचनमा आकाक्षी

बुटवल ८ चैत । स्थानिय तहको निर्वाचनमा नेतृत्व हात पार्न रुपन्देहीमा विभिन्न दल निकट युवा नेताहरु आकाक्षी देखिएका छन । रुपन्देहीमा रहेका एक उपमहानगरपालिका र ५ वटा नगरपालिकामा  नेतृत्व हात

विष्णु माझीको उत्कृष्ट स्वरमा“तिम्रो नामको” गीत सार्वजनिक(भिडियो सहित)

समीर प्रकाश पाण्डे/चैत्र ८ केही दिन अगाडि मात्र बजारमा निकै नै मर्मस्पर्सी शब्दहरू र उत्कृष्ट स्वरमा “तिम्रो नामको” गीत युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । गीतमा अभिनय चर्चित अभिनेत्री