हिमालपोस्ट, Author at Himal Post - Page 2899 of 3110 Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

हिमालपोस्ट

कांग्रेसको बिशाल आमसभा चैत २९ गते भैरहवामा हुने

हिमाल पोष्ट / भैरहवा,चैत २४ । आगामी बैसाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा बिशाल आमसभा गर्ने भएको छ । सविधानमा भएका अन्तरबस्तु, पार्टीको धारणा तथा

सर्जक विष्णु न्यौपाने गायक बन्दै लिएर आए रोइला गीत“ मुख सिदिन्छु थाहा पाउला” (भिडियो सहित)

समीर प्रकाश पाण्डे/चैत्र २४  सर्जक विष्णु न्यौपानेले नयाँ रोईला दोहोरी गीत ‘मुख सिदिन्छु थाहा पाउला ”बजारमा ल्याएका छन् । उनकै स्वर शब्द लयमा रहेको यस गीतलाई हिम सम्झौता डिजिटल म्युजिक

श्रद्धाञ्जली सभा-लघुकथा

– इसा शाह मेरो टेबलमा एउटा निवेदन आएर पच्छारियो , ” के हो यो ? ” मैले निवेदन हेर्दै आफ्नो अगाडी उभिएको नवललाई सोधेँ । ” निवेदन । ” ”

गजल

तिमी बन्नु चङ्गा म धागो बनौंला सबै चोट खप्ने अचानो बनौंला !! हिडे हुन्छ छाती सडक सम्झिएर हजुर दूर पुग्ने दोबाटो बनौंला !! कुनै पाइलामा भएँ देखि बोझ तिमी ढुक्क

गजल

यता कहिले उता कहिले उडेको छ! अरे मनको पखेटा छैन के को छ? झिकौँ झन् जिन्दगी नै सिद्दिने डर भो, यसै राखौँ त बेलुन,काँडा बिझेको छ! खुसी बन्ने कुरा हो

तिमी काँडा बन-कविता

  कतै माया प्रेमका पिडामा अल्झीएका र तड्पिएका मनहरू, धुमील तुवाँलोले, ग्रसित मष्तिष्कहरु ! कतै बालुवा,गिटी,ढुङ्गा सँग पोंईठे जोरी खेल्दै गरेका घाम र दु:खमा पिल्सिएका तनहरु, कतै स्वार्थका बिलासी रङहरुमा

गजल

यो आगो किन झोसियो घर भरी सारा खरानी भयो। गर्दै छौ किन युद्ध यो मनपरी सारा खरानी भयो।। – सुस्ताको तन बेचियो विलीन भो पल्लो किनारातिर, रुन्छिन् यी जननी अहो!

म फुल हुँ र?

आतुर छन् मुग्लानी भमराहरू तिम्रो जवानीको डालीमा पिङ खेल्न सेता जूनहरू पनि लालायित छन् हरपल तिम्रो शितलताको आँकलन गर्न पवन, बैशालु पवन सरम नमानी नापिरहेकेा छ वसन्त पर्खिरहेका कोपिलाहरूकेा आयतन।

गजल

म हर्षले अधर चुमौं नजर लजाउनू तिमी हिडौं मिलेर पासमा म सँग आउनू तिमी । म झर्किए नि, प्यारले नयन जुधाउँला प्रिय समीपमा बसी कुनै कथा सुनाउनु तिमी । नजिक

गजल

आऊ छिटो चुम्न भन्छन् तारा सँगै चन्द्रमाले, धोका दिने काम गर्छन् आफ्नो भने पाखुराले। सन्देश मेरो मिठो नै जावस् भनी शत्रु माथि, पीडा भएनी अधरमा राखेँ सुमन बाध्यताले । पक्कै

गजल

बाटोमा हिँड्नलाई खबरदारी थियो, जनावरको रक्षक स्वयम् सिकारी थियो। नदीको भेलमा यसरी उभियो मान्छे, न त बारी थियो न त पारी थियौ। लाख कोसिस गर्दा नबुझ्ने नपग्लिने, ढुङ्गो न वा

गजल

मुस्काए ओंठ आफ्नै आँखा रसाइदिन्छ यस्तो पनि कसैले माया लगाइदिन्छ !! ऐना दिनेहरू हो के अर्थ लाऊँ मैले ? दायाँ म हेर्न खोज्छु बायाँ देखाइदिन्छ !! सन्तुष्टि प्राप्त गर्छिन् काटेर