हिमालपोस्ट, Author at Himal Post - Page 287 of 3110 Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

हिमालपोस्ट

गृहमन्त्री खाणका भाइको निर्देशनमा कांग्रेस कार्यकर्तामाथि नै आक्रमण

काठमाडौं–नेपाली कांग्रेसको रामचन्द्र पौडेलपक्षले मतगणनाका क्रममा रूपन्देहीमा गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको आरोप लगाएको छ। रामकृष्ण खाण कांग्रेस रुपन्देहीका सचिव हुन्। रूपन्देहीको प्रदेश ३ (क) को

प्रचण्ड नभएको भए परिवर्तन सम्भव थिएन: जनार्दन शर्मा

काठमाडौं : अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बताएका छन्। पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट

विप्लव-प्रचण्ड वार्ता: पार्टी एकता गर्ने सहमति

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । दुई पार्टीबीच एकताको पहलस्वरुप प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो

नेपाली चेलीले देखाए कमाल: अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप

काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३-० ले जितेको छ। यो नेपाली महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय सिरिजको उपाधि पनि हो। कतारको दोहास्थित वेस्ट

ओलीलाई सकस: सात नेता व्यवस्थापन गर्न नसके पासा पल्टिने

काठमाडौं- मङ्सिर १० देखि १२ सम्म चितवनमा हुने नेकपा एमालेको दशौँ महाधिवेशनका लागि पदाधिकारीहरूले अझैसम्म उम्मेदवारी दिएका छैनन् । वडा र पालिकाको नेतृत्वसँगै महाधिवेशन प्रतिनिधिको छनोट पनि ओलीकै इशारामा सर्वसम्मत

ओलीजस्तै गफाडी भए योगेश भट्टराई

काठमाडाैं – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पनि अध्यक्ष केपी शर्मा ओलीले जस्तै भाषण गर्न थालेका छन् । अध्यक्ष ओलीले झुट र हावादारी भाषण हानेको आरोप लागिरहेका बेला योगेशले

महाधिवेशन नजिकिँदै जाँदा दवावमा ओली

काठमाडौं – नेकपा एमालेमा अध्यक्षबाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई

बलात्कारीलाई नपुंसक बनाउने विधेयक पाकिस्तानको संसदबाट पास

एजेन्सी- लामो समयको तयारीपछि पाकिस्तानले नयाँ विधेयक बनाएको छ । नयाँ विधेयक अनुसार अब बलात्कारमा दाेषी पाइने व्यक्तिले नपुंसक बन्नुपर्नेसम्मको प्रावधान छ । त्यहाँकाे संसद्ले पारित गरेकाे बलात्कारसम्बन्धी नयाँ विधेयकमा

उर्जा सचिव भारत जाँदा भीम रावलको टाउको दुखाई

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल ऊर्जासचिवको भारत भ्रमण किन गरेको भन्दै भड्किएका छन् । रावलले उर्जासचिव भारत जानू र छलफल गर्नुलाई सामान्य मान्न्न नसकिने बताएका छन् । उपाध्यक्ष रावलले

देउवामाथि अमेरिकाले थप्यो मनोवैज्ञानिक त्रास: सहयोग रोक्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवामाथि अमेरोकाले समेत दवाव बढाउन थालेको छ । नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले प्रधानमन्त्री देउवालाई मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा दवाव सृजना

प्रहरीको कुटाइबाट घाइते वकिलको अवस्था गम्भीर: बारले बोलायो आकस्मिक बैठक

काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य प्रकाश महर्जनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । उनको थापाथलीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको

कांग्रेसको डरले फेरि वामगठबन्धनको तयारी: बादलसहितका सात नेताको दौडधुप

काठमाडौं- करीब दुईतिहाइ मत ल्याएर पनि सरकार चलाउन असमर्थ रहेको पहिलाको वाम गठबन्धन र त्यसपछिको नेकपाका नेताहरू पुनः गठबन्धन गर्न कस्सिएका छन् । आगामी चुनावमा एमालेलाई हार बेहोर्नुपर्ने विषयले सताउन