
लालबहादुर भुजेल भेटघाटको सिलसिलामा, कसैले भानुभक्तको नाउँ, गाउँ, कुल– कुटुम्ब सोध्ने सन्दर्भमा कवितामै मीठोपारामा जवाफ लेखेको ज्ञात हुन्छ । जस्तै ः पहाडको अतिवेस देश तनहुँमा श्री कृष्ण ब्राह्मण थिया ।

राजा ज्ञानेन्द्रको पहिलो ‘कू’ (१८ असोज ०५९) हुनुमा राजनीतिक दलहरुलाई दोष लगाएपछि नेकपा एमाले स्थायी समितिबाट निकालिए, राधाकृष्ण मैनाली । त्यसपछि शाही सरकारमा मन्त्री हुँदै गणतन्त्र स्थापनापछि माओवादीमा प्रवेश गरे

कम्मर दुखाइ(व्याक पेन) संसारमै सामान्य रुपमा देखिने दुखाइ मध्ये प्रमुख समस्या हो । हरेक मानिसलाई जीवनमा एक पटक कम्मर दुखाई हुने गरेको पाइन्छ । कम्मर दुखाई हुने मुख्य कारण हाम्रो

२५ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जाम अन्त्य गर्ने प्रयत्न भइरहेको बताएका छन् । १५ दिनभित्र बिस्तृत योजना बनाउने र २-३ महिनाभित्र परिणाम देखाउने

समीर प्रकाश पाण्डे साङ्गीतिक क्षेत्रमा नयाँ युवा पुस्ताहरुको आगमन हुने क्रममा फुल जस्तो उपहार नामक गीत लिएर गायक तथा सङ्गीतकार रेसम प्रधानको उदय भएको छ। प्रधान आफैले स्वर दिनु भएको

झापा, २५ असार । दमक कमल गाउँपालिका–१ का रामबहादुर भण्डारीलाई एमालेका कार्यकर्ताले निर्घात कुटपिट गरेका छन् । भण्डारीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई भोट नहालेको भन्दै कुटपिट गरिएको हो

हिमाल पोस्ट /काठमाडौँ ,असार २५ मदन पुरस्कार गुठीले ०७३ सालमा बजारमा आएका कृतिहरू मध्येबाट ९ वटा कृतिलाई पुरस्कारको मनोनयन सूचीमा राखेको छ । मनोनयनमा परेका ९ पुस्तकहरुमा पुरूषोत्तमलोचन श्रेष्ठको गुहा,

– एडीलेड लिम्बुवानको संस्कृति , पहिचान र किपट प्रथाको इतिहासमा आधारित चलचित्र ‘चेसुङ’ अर्थात् “कोसेली ” साउथ अस्ट्रेलियामा प्रर्दशनका लागि निर्मात्री तथा “देउमाईको किनारमा” चलचित्रकि नायिका भिष्म लिम्बु एडीलेड आईपुगेकी

समीर प्रकाश पाण्डे हिजो आज नेपाली गीत सङ्गीतको बजारमा तीजमा गीतहरू आउने लहर नै चलेको छ यसै बिच हालै मात्र अत्यन्तै समय सान्दर्भिक गीत “ मायाले खान दिन्न बरिलै सार्वजनिक

काठमाडौँ, असार २५ गते । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमा व्रत शनिबार

असार २५ । भारत र पाकिस्तानको सीमा क्षेत्रमा रहेको नियन्त्रण रेखामा गोली चल्दा सातजनाको ज्यान गएको छ । गोली हानाहानमा सातजनाको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका

चितवन, २५ असार । पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र