हिमालपोस्ट, Author at Himal Post - Page 2811 of 3110 Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

हिमालपोस्ट

प्रहरीका ११ डीआईजीको एआईजीमा बढुवा (सूचीसहित)

  १९ साउन, काठमाडौं । सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई एआईजी मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो । बढुवा सिफारिसविरुद्ध

अख्तियारले मेनपावरमा हात हाल्यो अब के हुन्छ ?

काठमाडौंं, १९ साउन । कामदारसँग चर्को रकम असुल गरी वैदेशिक रोजगारीमा पठाउने मेनपावरले गरिरहेको कर छलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । मेनपावरहरुको आम्दानीअनुसार सरकारलाई कर नतिरेको विषयमा

माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजना समयमै काम सञ्चालन नभए रद्द गर्ने ऊर्जामन्त्रीको चेतावानी

काठमाडाैं,साउन १९    ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै उनीहरूले समयमै काम सञ्चालन गर्न नसके सम्झौता रद्द गर्ने तयारी भएको बताएका

एक्कासी पुरी बालकोट पुग्नुको रहस्य के छ ?

  काठमाडौंं, १९ साउन । ‘पहिलाजस्तो भारत नरहेको’ सन्देशसहित भारतीय राजदूत मञ्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी ओलीलाई भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा निम्ता दिएका छन्

नेपाल विद्युत प्राधिकरण कति घाटामा छ ?

  काठमाडौं, १९ साउन । विद्युत चुहावटमा आएको कमी तथा गत माघमा गरिएको महसुल वृद्धिका कारण नेपाल विद्युत प्राधिकरणको बार्षिक घाटा एक अर्ब रुपैयाँभन्दा तल झरेको छ । अघिल्लो आर्थिक

काठमाडौं जिप्रकाको बिजोक, ०४०–०४६ सम्मको नागरिकताका अभिलेख गायव

  १९ साउन, काठमाडौं । सहसचिवको नागरिकता अभिलेख नहुँदा राहदानी बनाउन पाएनन् । कन्तबिजोक रहेछ कार्यालयको,’ बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बालकृष्ण पन्थी आफ्नै कार्यकक्षमा फोनमा कुराकानी गर्दै थिए

राजनीतिक दलका ठुला नेताहरूद्वारा २७ करोड २३ लाख दुरुपयोग

काठमाडौं, १९ साउन । सरकार फेरिए पिच्छे आर्थिक सहायताका नाममा आफ्ना नेताकार्यकर्तालाई रकम बाँडेर राजनीतिक दलहरुले राज्यकोष दुरुपयोग गरिरहेका छन् । २०७२ माघयता बनेका तीनवटा सरकारले मात्रै राज्यकोषबाट २७ करोड

नागरिकताका अभिलेख नै गायव

काठमाडौं ,साउन १९ । – ०४०-०४६ सालसम्मका अभिलेख गायब – नगरपालिकाको सिफारिसका आधारमा नागरिकता – वार्षिक १५ हजार नयाँ नागरिकता वितरण – १५ हजार प्रतिलिपि वितरण – कर्मचारीबीचकै रिसइबीमा फाइल

अष्ट्रेलियामा गायिका सिन्धु मल्ल र चन्दा अर्याल सम्मानित

अष्ट्रेलिया,साउन १९  चर्चित गायीका सिन्धु  मल्ल र चन्दा आर्याल अष्ट्रेलियामा सम्मानित  भएका छन्। हाल तीजको कार्यक्रमको क्रममा अष्ट्रेलियामा रहेका कलाकार द्वय  मल्ल र अर्याललाई ३० जुलाईको दिन ओरेज सहरमा सम्मान

भरतपुरमा मौन अवधीको उल्लघंन, सुरेन्द्र पाण्डे लगायतका नेता प्रचारमा

  चितवन, साउन १९ । भरतपुर महानगरपालिका १९ नं वडामा सर्बोच्च अदालतले पुन: निर्वाचन गर्ने निर्णय गरेपछी शुक्रबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनको लागि निर्वाचन आयोगले मंगलबार देखी नै मौन अबधी

श्रीमतीलाई अनुहारमा तातो तेल खन्याउने दुई महिनापछि पक्राउ

  काठमाडौं, १९ साउन । श्रीमतीको अनुहारमा तातो तेल खन्याएर फरार रहेका युवालाई दोलखा प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ । गत जेठ २२ गते जिल्लाको वैत्येश्वर गाउँपालिका ३६ बर्षीय

जिसस जाजरकोटमा कांग्रेस-माओवादी गठवन्धनको जित हासिल

जाजरकोट ,साउन १९ । जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस माओवादी गठवन्धनले जित हासिल गरेको छ । संयोजकमा माओवादी केन्द्र र सहसंयोजकमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । आजको नयाँ पत्रिकामा