राजनीतिक दलका ठुला नेताहरूद्वारा २७ करोड २३ लाख दुरुपयोग - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

राजनीतिक दलका ठुला नेताहरूद्वारा २७ करोड २३ लाख दुरुपयोग



काठमाडौं, १९ साउन ।

सरकार फेरिए पिच्छे आर्थिक सहायताका नाममा आफ्ना नेताकार्यकर्तालाई रकम बाँडेर राजनीतिक दलहरुले राज्यकोष दुरुपयोग गरिरहेका छन् ।

२०७२ माघयता बनेका तीनवटा सरकारले मात्रै राज्यकोषबाट २७ करोड २३ लाख रुपैयाँ कार्यकर्तालाई बाँडेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

कानूनविना गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले निर्णय गरी वितरिक आर्थिक सहायता पहुँचवालाको हातमा पुगेको हो