हिमालपोस्ट, Author at Himal Post - Page 279 of 3110 Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

हिमालपोस्ट

महाधिवेशन स्थलमा भीम रावलको प्रचार गर्न प्रतिबन्ध

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका उम्मेदवार भीम रावलको प्रचार गर्न प्रतिबन्ध लगाइएको छ। आइतबार बिहान केही प्रतिनिधिहरूलाई रावलको पर्चा वितरण गर्दा उनीहरूलाई बाहिर निकालिएको छ ।

पूर्वमाओवादीको नयाँ डिमाण्ड: तीन पदाधिकारी र ३५ केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेको अब बन्ने नयाँ नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेको समूहले तीन पदाधिकारी माग गरेको छ। रामबहादुर थापा बदालसहित शनिबार बसेको पूर्वमाओवादी नेताताहरूको बैठकले आफ्नो समूहबाट कम्तीमा

कैलाली: ट्रकको ठक्करबाट एकको मृत्यु, राजमार्ग अवरुद्ध

धनगढी – कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम रार्जमार्ग अन्तरगत घोडाघोडी नगरपालिका, डोकेबजार नजिकै सुपप्र ०१-००८ प ५४७५ को मोटरसाइकलाई पश्चिमबाट पूर्व गइरहेको लु१ख ४६६६ को ट्रकको

एमाले महाधिवेशनमा फरक मोड: पूर्वमाओवादीले बनाए छुट्टै प्यानल

चितवन । चितवनमा जारी एमालेको १० महाधिवेशनमा नयाँ मोड आएको छ । बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका चार नेताको बेग्लै बैठक बसेको छ । छुट्टै प्यानल बनाउँदै पूर्वमाओवादी नेताहरूको बैठकले तीन

ओलीले बनाएको पदाधिकारीको सूचीमा ओली पक्षकै असन्तुष्टि, को-को परे सूचीमा ?

काठमाडौं- नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार पाएसँगै अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाहेकका १८ पदाधिकारीको सूची तयार पारेका छन्। उनले अध्यक्ष आफै रहने अध्यक्षका

रावललाई गलाउन ओलीको नयाँ रणनीति

काठमाडौं- दशौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका थिए कि, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी छैन । बाहिर वरिष्ठ उपाध्यक्ष

तीव्र गतिमा फैलियो कोरोनाको ‘अमिक्रोन’ भेरियन्ट, चार दिनमै फैलियो विश्वभर

काठमाडौँ- कोरोना भाइरसको नयाँ भेरियन्ट ‘अमिक्रोन’ अत्यन्त तिब्र गतीमा फैलिएको छ । पत्ता लागेको चार दिनमा विश्वका नौ देशमा फैलिसकेको पुष्टि भैसकेको छ । थप देशहरूले पनि शंकास्पद संक्रमितहरूको परिक्षण

ओलीले तयार पारे नयाँ नेतृत्वको सूची, भीम रावललाई अस्वीकृत गरिने

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको लिस्ट तयार पारिसकेका छन् । नयाँ नेतृत्व आज (आइतबार) सर्वसम्मतीबाट घोषणा गर्ने तयारीमा ओली छन् । शनिबार बसेको एमालेको

भीम रावल र विष्णु पौडेलका कारण ओली तनावमा

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास पेचिलो बन्दै गएको छ । शनिबार दिनभरि सर्वसम्मतिका लागि गरिएको प्रयास असफल भएपछि बन्दसत्रले पदाधिकारी र

एमालेको नेतृत्व चयन गर्ने ओलीको तयारी, कुन क्षेत्रबाट को-को बन्दैछन् पदाधिकारी ?

काठमाडौं- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन आज केन्द्रीय नेतृत्व चयन हुन लागेको छ। अध्यक्ष केपी शर्मा ओलीले आफूसहित पदाधिकारी र केन्द्रीय सदस्यको सूची सार्वजनिक गर्ने भएका छन्। यसका

ओलीले हिटलर जस्तै नेताहरूलाई दास बनाए: डा.भट्टराई

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन् । एमालेको चितवन महाधिवेशनमा सबै अधिकार आफूले लिएर

सर्वसाधारणलाई ‘धार्मिक भ्रमण’ भन्दै झुक्याएर महाधिवेशनमा ल्याएको खुलासा

काठमाडौं । एमाले १० औं महाधिवेशन उद्घाटन सत्रमा हिभागिता मात्रै होइन, कतिपय यसबारे ‘अनभिज्ञ’ रहेको पाइएको छ । ‘देवघाट दर्शनको लोभ देखाएर दिनभर महाधिवेशनमा प्रयोग गरिएको’ गुनासोसमेत आउन थालेका छन्