हिमालपोस्ट, Author at Himal Post - Page 2788 of 3110 Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

हिमालपोस्ट

तिते करेलाका मिठा फाइदा, यसकारण खानुहोस करेला

करेला निकै तितो हुन्छ तर यसका गुण निकै मिठा छन् । एक हैन धेरै फाइदा छन् करेला सेवन गर्नुका । करेला तितो हुने भएकाले अक्सर मानिसलाई मन नपर्न सक्छ ।

प्रधानमन्त्री देउवा र सोनिया गान्धीबीच भेटवार्ता

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीबीच आज भारतीय राष्ट्रपतिको कार्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा अध्यक्ष गान्धीले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनका

भारतीय हिरासतमा रहेका नेपाली १७ दिनपछि मुक्त

काँकडभिट्टा । भारत पश्चिम बंगालको सिलगढीमा पक्राउ परेर भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली नागरिक उदय फागो १७ दिनपछि आज राति मुक्त भएका छन् । इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० फिक्कल घर

चुनावमा होमियो राजपा, साइकल चुनाव चिन्ह

९ भदौ, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) साइकल चुनाव चिह्न लिएर चुनावमा होमिने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकारले केही माग सम्बोधन

जब देउवालाई सुष्मा स्वराजले पानी पिलाइन…

  नयाँ दिल्ली, ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा यति बेला ५ दिने राजकीय भ्रमणमा भारतमा छन् । भ्रमणको पहिलोदिन नेपाली दूतावासमा भेटघाटमा व्यस्त भएका देउवा मोदीको सरप्राइज भेटको लागि

ख्याल गर्नुस, १५ दिनभित्र विद्युत् लाइन काटिन्छ

काठमाडौं, भदौ ९  । नेपाल विद्युत् प्राधिकरणले बक्यौता महसुल बुझाउन १५ दिनको समय दिएको छ । लामो सयम विद्युत् महसुल नबुझाएका ग्राहकलाई १५ दिनको म्याद दिँदै प्राधिकरणले १५ दिनभित्र बक्यौता

ट्रम्पले भने: अमेरिकी सरकार भंग गर्छु

    एरिजोना: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकार भंग गर्न सक्ने जनाएका छन् । एरिजोनाको फिनिक्समा ‘मेक अमेरिका ग्रेट अगेन’ र्‍यालीमा राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन अमेरिकी सरकार

पत्रकार महासङ्घलाई भातृ सङ्गठन नबनाउनुहोस: प्रचण्ड

काठमाडौँ, ९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पत्रकार महासङ्घलाई पार्टीको भातृ सङ्गठन नबनाउन सुझाव दिएका छन् । शुभकामना थाप्न बिहीबार लाजिम्पाट पुगेका पत्रकार महासङ्घको नेतृत्वलाई

केपी ओली शुक्रबार थाइल्याण्ड जाने 

काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रवार थाइल्याण्ड जाने भएका छन्। थाइ एयरवेजको विमानबाट शुक्रवार दिउँसो १ बजे नियमित स्वास्थ्य उपचारका लागि

यमनमा हवाई कारबाही, ३५ जनाको मृत्यु

साना । यमनको राजधानीमा रहेको एउटा होटेलमा बुधवार अमेरिकी सेनाले आक्रमण गरेको छ । हवाई आक्रमणमा परी मर्नेको सङ्ख्या हालसम्म ३५ पुगेको छ । आक्रमणमा मारिएका सबै सामान्य नागरिक रहेका

नेपालमा अब ७७ जिल्ला !

  काठमाडौं । अब नेपालमा ७७ जिल्ला कायम हुने भएका छन् । रुकुम र नवलपरासी जिल्ला टुक्रिएर ४ जिल्ला बन्दा यस्तो हुने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश

प्रचण्ड बन्ने ध्याउन्नमा पुष्पकमल !

  काठमाडौँ, ८ भदौ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू केही वर्षभित्र प्रचण्ड बन्ने घोषणा गरेका छन् । आफूलाई प्रतिक्रियावादीहरुले पुष्पकमल नै देख्न चाहेको