
काठमाडौं- गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीको सरुवा बढुवामा आफूले कुनै हस्तक्षेप नगर्ने घोषणा गरेको दुइृ महिना बित्न नपाउँदै सरुवाका लागि लामो सूची प्रहरी मुख्यालय पुगेको छ । गृहमन्त्रीका स्वकीय सचिव

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिन भ्रमणमा जाने भएका छन् । चिनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा सेप्टेम्बर ३ देखि ५ सम्म चिन भ्रमण गर्ने जनाइएको छ । सेप्टेम्बर ३ देखि

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक विज्ञप्ति जारी गर्दै उर्जामन्त्री महेन्द्र बहादुर शाहीले आफुलाई हटाउन लागेको भन्ने आरोप निराधार भएको बताएका छन् । मंगलवार एक विज्ञप्ति

जनकपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसबाट मधेसवादी दलहरुबाट ठुलो सङ्ख्यामा पार्टी प्रवेश गर्ने उद्घोष गरेको केहीदिनपछि ठुलो सङ्ख्यामा पार्टी प्रवेश गराएका छन् । मङ्गलवार धनुषाको जनकपुरधाममा आयोजित

१३ भदौ, काठमाडौं । निर्वाचन आयोगले एमालेका नेता माधव कुमार नेपालसँग २४ घण्टे स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत पार्टीको निर्वाचन प्रचार प्रसारमा गरेको भन्दै आयोगले स्पष्टिकरण मागेको हो

जनकपुर, भदौ १३ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसले देश र नागरिकको शीर झुकाउने काम गरेको आरोप लगाएका छन् । प्रदेश नं. २ को चुनावी भेलालाई

आमालाई कविता बाट भनें, बा का खुट्टा माडेको मात्र देखें आमा, तिमी थला पर्दा बा ले तातो पानी सोधेको देखिन ! तिमी त सहयात्री हौ नि, तिम्रो त सह-अस्तित्व छ

दिपक घिमिरे करिब एक महिना अघि दाङका प्रमोद बर्माको रहस्यमय तरिकाले मृत्यु भयो । बर्दियाको नेपाल बैङ्क लिमिटेडमा प्रबन्धकको जागिरे बर्माको मृत्यु हत्या हो या आत्महत्या भन्ने निष्कर्ष आजका मिति

काठमाडौं – राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा उक सांसदले कौडकिो भाउँमा ठेक्कमा लिएर करौर्डौ आर्जन गरिरहेका छन् । सामाजकल्याण परिषद्को नाममा प्रर्दशनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा र संगैको

काठमाडौं – नेपाल आयल निगमका पदाधिकारीले पेट्रोलियम भण्डारण पुर्वाधारका लागि जग्गा खरिद गर्दा बिचौलियाको प्रयोग गरेको तथ्य फेला परेको छ । स्थानीय प्रशासनमार्फत मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नुपर्नेमा निगमले चार

काठमाडौं ,१३ भदौ । सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत वर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ । राजनीतिक र प्रशासनिक व्यक्तिहरूले बजेटमा समावेश नै नभएको कार्यक्रममा

काठमाडौं – दुगड फ्रुट एनड वेभरेज प्रालिको सतुंगलस्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ । कम्पनीले उत्पादन गर्ने फ्रुटी जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको