
भदौ १६, काठमाडौं – सरकारले चाडपर्वलाई लक्षित गरेर शुक्रबारदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मुल्य पसल सञ्चालन गर्न लागेको छ । चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन सुपथ मुल्इ

चितवन – आर्थिक अभावले उपचारमा समस्या झेलिरहेका माडी १ गर्दीका शिक्षक देवेन्द्र प्रसाद पौडेललाई पूर्वविद्यार्थीले १० लाख ४२ हजार रुपैयाँ सहयोग गरेका छन् । आजको कान्तिपुरमा खबर छ । स्वदेश र विदेशमा

भदौ १६, काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । यो उनको दोस्रो विदेश भ्रमण

नागरिकको मुख थुन्न ८० करोडको मुद्धा काठमाडौं, १६ भदौ- नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर आयल निगमका प्रबन्धक निर्देशक गोपालबहादुर खड्काले ८० करोड रुपैयाँबराबरको

भदौ १६, काठमाडौं- सरकारले निजामति सेवा ऐनको धज्जी उडाउँदै १२ सयभन्दा बढी कर्मचारीलाई लामो समयदेखि विभिन्न निकायमा काजमा खटाउँदै आएको छ । विशेषज्ञ सेवा आवश्यक पर्दा छोटो समयका लागि काज

काठमाडौं, भदौ १६ – खाँडो नदीको प्राकृतिक बहाब रोक्दै चार दशकअघि भारतले बनाएको बाँधले बर्सेनी सप्तरीको भुभाग डुबानमा पर्छ । अन्र्तराष्ट्रिय नियम तथा प्रावधानविपरित भारतले खाँडो नदी मोडेर दकगजा क्षेत्रमै

काठमाडौँ, १६ भदौ- नेपाल सङ्घीय मुलुक भैसकेपछि धेरैको ध्यान अहिले राजधानी कहाँ बन्छ भन्ने कुरामा केन्द्रित छ । यत्रतत्र छलफल चल्छ त हाम्रो प्रदेशको राजधानी कहाँ बन्छ भन्ने बहस चल्छ

एडीलेड – वर्षाका देवता देवराज इन्द्रको पूजाआराधना गरी मनाइने इन्द्रजात्रा पर्व पहिलो पल्ट परम्परागत रुपले साउथ अस्ट्रेलियामा मनाइँदैछ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा नेपालमा काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल,

बुटवल /भदौ १५ गायक योगराज पोखरेलको स्वरमा रहेको कमेडी बेसमा अाधारित गीत ‘कुखुरी पहिले कि अण्डा” हालै मात्र सार्वजनिक भएको छ । शब्द, स्वर, योगराजकै रहेको गीतमा संगीत खेम सेन्चुरीले

भदौ १५, काठमाडौं – कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फको परीक्षामा संलग्न एक लाख ७५ हजार ५

काठमाडौं- साउथ इन्डियन सिनेमा ‘बाहुबली’ले बलिउडमा धुम मच्चाएपछी बाहुबलीलाइ टक्कर दिने गरी नयाँ फिल्म ‘महाभारत’ बन्ने भएको छ। हजार करोडको लगानी रहने उक्त फिल्ममा एमटी वासुदेवनको उपन्यास ‘रंदमूझम’मा आधारित रहने

काठमाडौं, १५ भदौ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले १५ किलो सुनसहित सात जनालाई पक्राउ गरेको छ । केरुङ नाकाबाट भित्र्याएर भारत लैजान लागेको सूचनाका आधारमा प्रहरीले सामाखुसीस्थित शेर्पाको कोठामा खानतलासी