हिमालपोस्ट, Author at Himal Post - Page 2763 of 3110 Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

हिमालपोस्ट

सुतली बम, बारुदसहित गुल्मीमा जनप्रतिनिधि पक्राउ, अनुसन्धान जारी

गुल्मी, भदौ २५ – जिल्ला प्रहरी कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट कांग्रेसबाट वडा सदस्यमा निर्वाचित तारा श्रीसलाई विस्फोटक पदार्थसहित पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका–८, का तारा श्रीसको साथबाट विस्फोटक पदार्थ

आज विश्व आत्महत्या रोकथाम दिवस मनाईंदै

२५ भदौं – आज विश्व आत्महत्या रोकथाम दिवस, विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाईंदैछ । प्रत्येक वर्ष १० सेम्टेम्वरमा आत्महत्या रोकथाम दिवस मनाइन्छ । नेपाल सहित विश्वका धेरै देशमा आत्महत्या गर्नेको

मृत्यु भएका अन्य व्यक्तिको पासपोर्टमा १५ वर्ष अमेरिका

काठमाडौं, भदौ २५ । मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए । तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन् । यो

गच्छदारलाई निर्वाचन आयोगको २४ घन्टे स्पष्टीकरण

भदौ २५, काठमाडौं निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। गच्छदारकै दल फोरम लोकतान्त्रिकबाट वीरगन्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार विमलप्रसाद श्रीवास्तवलाई

आयल निगम प्रकरण : मन्त्रालय र अख्तियारको भुमिका शंकास्पद

भदौ २५, काठमाडौं- नेपाल आयल निगमको जग्गा खरिद घोटालामा आपुर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका शंकास्पद देखिएको छ । ती दुई निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सार्वजनिक

‘राइज योर भ्वाइस’को पहिलो अडिशन ,४४ जना छनौट

भदौ २४,बुटवल । गायनमा रुचि र क्षमता भएका  यस क्षेत्रका नयाँ प्रतिभाहरुलाई लक्षित गरी आयोजना हुन लागेको गायन प्रतियोगिता ‘राइज योर भ्वाइस’को पहिलो अडिशन सम्पन्न भएको छ । सगरमाथा डान्स

फनपार्क मिलेमतो : राज्य बेखबर

भदौ २५, काठामाडौं- समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाण्डौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन्

५० लाख सक्न डेढ दर्जन कर्मचारी विदेश भ्रमणमा

भदौ २५, काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रुपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ । जहाज थप्नेमात्र होईन, ब्यवस्थापनामा सुधार

१९ जनाको यस्तो भिडन्त जनकपुरमा

भदौ २५, काठमाडौं- पर्यटकीय नगरी जनकपुर उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि प्रमुख राजनीतिक दलका नेताहरु मैदानमा उत्रिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जननता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम

भारतीय सेनाध्यक्ष प्रमुख अतिथि बन्न नेपाल आउने

भदौ २४, काठमाडौं- भारतीय स्थल सेनाध्यक्ष विपीन रावत नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् । यही भदौ ३० गते रावत नेपाल आउन लागेका हुन् । नेपाल र भारतीय

आजबाट उपत्यकाको फोहोर उठाउने सहमति

भदौ २५, काठमाडौं- काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर आजबाट उठ्ने भएको छ । ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण गत सातादेखि उपत्यकाको फोहोर उठ्न नसकेको हो । शनिबार काठमाडण्डौं महानगरपालिका र

एमबिबिएसमा मनपरी शुल्क असुल्न चलखेल सुरु

भदौ २५, काठमाडौं- नयाँ शैक्षिक सत्रका लागि एबबिबिएस तहको भर्ना नजिकिएसंगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ । दुई बर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट