हिमालपोस्ट, Author at Himal Post - Page 2723 of 3110 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

हिमालपोस्ट

सुनको भाउ तोलामा एक हजार रुपैँया घट्यो

असोज १७ – सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैँया घटेको छ । दसैँपछि बजार खुलेको पहिलो दिन मंगलबार सुन तोलाको ५६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एमाले–माओवादीको तालमेलको औपचारिक घोषणा आज बेलुका ५ बजे हुने

असोज १७ – नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार बेलुका संयुक्त पत्रकार सम्मेलनमार्फत चुनावी तालमेलको औपचारिक घोषणा गर्ने भएका छन् । दुई पार्टीबिच हुने सात बुँदे सहमति बेलुका ५ बजे

लोकतन्त्रवादी मिलेर जानुपर्छः महामन्त्री कोइराला

१७ असाेज । नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताउनुभयाे । नेपाली काँग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताउँदै महामन्त्री कोइरालाले सत्ता गठबन्धनमा

माईली

दुर्गा पंगेनी एउटी साधारण केटी । त्यस्तै १४ वर्षकी हुँदीहुन भर्खर कुरकुरे बैँस सुरु भएको अवस्थामा अचानक एक जना उनकै टाढाको नातेदार महिलाले फकाएर उनको आफन्त सँग बिहे गराईदिए ।

देश विकास नहुनको प्रमुख कारक तत्त्व नै नेपालमा धेरै राजनीतिक पार्टीहरू हुनु हो।

कर्ण अधिकारी। ३० वर्षीय पंञ्चायती व्यवस्थाको अन्त्य सँगै बहुदलीय व्यवस्थाको नीति र धारणा अनरूप नेपालमा राजनीति पार्टीहरू च्याउ सरी नै उम्रिए।जो सँग पैसा र २/४ हजार मान्छे हुन्थ्यो तिनीहरूका लागि

भारतीय सुरक्षाकर्मीद्वारा भएको देवनारायण यादवको गैरकानूनी गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण

हिमाल पोस्ट / असोज १८  भारतले सप्तरीको सीमावर्ती क्षेत्रमा एकतर्फीरुपमा निर्माण गरेको कुनौलीलगायतका तटबन्धका कारण लाखौँँ नेपाली नागरिक बर्सेनि प्रताडित हुँदैआएका छन् । दशगजा क्षेत्र निर्मित गैरकानूनी कुनौली तटबन्धलाई भारतले

कथा :अपेक्षा

एकबर्ष अगाडि देशको पहाडी भेगमा निकै ठुलो वर्षा भयो।पहाडी जिल्लाको पूर्वी भेग अर्चलेमा पनि असिना पानीले नछुने कुरै भएन।एक्कसी टन्टलापुर घामलाई कालो बादलको ठुलो ठुलो धब्बाहरुले चारैतिर आध्यारो गराईदियो अनि

‘सम्झिने मन दुख्छ’को भिडियो सार्वजनिक

हिमाल पोस्ट /काठमाडौं रंगिन मिडिया प्रा लिले भर्खरै मात्रै रिलिज गरेको गीत ”सम्झिने मन दुख्छ ” निकै मिठो भाका र शब्दमा सजिएको गीत हो ।राजु थापा मगरको मार्मिक लय र

अर्घाखाँचीमा चितुवाले लगेको बालिका १३ घन्टापछी मृत फेला

घनश्याम पाैडेल/अर्घाखाँची, १७ असाेज ।  सोमवार साँझ सन्धिखर्कको कुर बेंहोरेमा चितुवाले लगेको बालिका १३ घन्टापछी मृत फेला परेकी छन् । सन्धिखर्क नगरपालिका २ कुर बेंहोरेका अशोक नेपालीका ७ बर्षिय छोरी प्रतिक्षा

म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु :माओवादी केन्द्रका नेता किराती

१७ असोज, काठमाडौं । माओवादी केन्द्रका नेता गोपाल किरातीले  एमालेसँग पार्टी एकता गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको विरोध गर्दै ‘म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु,’ भनेका छन् । पार्टी

सुपा देवी देउरालीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

हिमाल पोस्ट /नयाँ दिल्ली, १८ असोज  भर्खरै मात्र नेपालका विभिन्न जिल्लामा बस सेवा सुरु गरेको सुपा देवी देउराली टूर एण्ड ट्रावल्सले बडा दशैको अवसर पारेर सोमाबार शुभकामना आदान-प्रदान कार्यक्रम दिल्लीको

एमाले-माओवादी एकताको बहस : यस्तो छ सहमति !

काठमाडौं / असोज १७ प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन सकारात्मक बनेका छन् । यी दुई पार्टीबीच यस विषयमा औपचारिक रूपमै छलफल सुरु भएको