हिमालपोस्ट, Author at Himal Post - Page 2698 of 3110 Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

हिमालपोस्ट

खोई गाई ? खोलामा !

काठमाडौँका गोकर्णेश्वर नगरपालिका–४ स्थित वाग्मती नदीमा तिहारको तेस्रो दिन बिहीबार गाई पूजा गर्नुअघि स्नान गराउँदै किसान । तस्बिर : रासस

राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाण्डु, ३ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त

आजदेखि नेपाल सम्वत ११ सय ३८

काठमाण्डु, ३ कात्तिक– नेपाल सम्वत आजदेखि एघार सय ३८ मा प्रवेश गरेको छ । आज विभिन्न कार्यक्रम गरेर नेपाल सम्वतको नयाँ वर्षलाई स्वागत गरिँदैछ । नेपाल सम्वतका अवसरमा राजधानीका विभिन्न

मुलुकभर जगमग ,प्रमुख सहरहरू उज्यालाले धपक्क

काठमाडौं /कार्तिक ३ । मुलुकभर तिहारको उल्लास छाएको छ । प्रमुख सहरहरू उज्यालाले धपक्क छन् भने सर्वसाधारणले पनि आ–आफ्ना घर सजाएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका ६, नयाँ बस्तीकी गंगा

पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो ।

पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो । धेरै पहिले उनले भैलाेमा गाएकाे गित र नाच यस्ताे छ ।

श्राद्ध गर्न देवघाट पुगेका अर्घाखाँचीका २ युवा नारायणी नदीमा बेपत्ता

कमल बिस्ट/अर्घाखाँची ,कार्तिक २  सराद्ध गर्न देबघाट पुगेका अर्घाखाँचीका २ जाना युवा नारायणी नदीमा बेपत्ता  हुनु भएको छ  । तनहुँको देबघाट गाउँपालिका ५ बेनीसंगमस्थित काली र त्रिशुली नदी मिसिएको ठाउँ

फुट्यो कांग्रेस , हरिबोल भट्टराईको नेतृत्वमा नयाँ पार्टी गठन

काठमाडौं, कार्तिक २। नेपाली कांग्रेस पार्टी विभाजन भएको छ । कांग्रेसका पूराना तथा प्रभावशाली नेताहरुले नेपाली कांग्रेस (बीपी) नाम राखेर नयाँ पार्टीको घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा

श्राद्ध गर्न गएका अर्घाखाँचीका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता

चितवन, कात्तिक २ । पवित्र तीर्थस्थल देवघाट धाममा श्राद्ध गर्न आएका दुई दाजुभाइ नुहाउने क्रममा आज दिउँसो नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब

स्याङ्जा क्षेत्र नं – २ मा गोपालमान श्रेष्ठ र प्रदेश सभामा प्रकाश मल्ल चुनाव लड्ने निश्चित

विश्वास पुरी स्याङ्जा। आगामी केन्द्रीय सभाको चुनाव स्याङ्जा क्षेत्र नं – २ बाट स्याङ्जाको अभिभावक अग्रज नेता नेपाल सरकारका उप-प्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र क्षेत्र नं – २ (ख)

हिन्दु मोर्चाका संयोजक बम काण्डमा पक्राउ

काठमाडौं– झापामा बम विस्फोट गराउने घटनाका योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ   । झापाको एक चर्चमा दुई वर्षअघि बम विस्फोट गराउने घटनाका मुख्य योजनाकारलाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो। मकवानपुरको साविकको

माओवादी मन्त्रीले तिहार पछी राजीनामा दिने

काठमाडौं- नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी  गरेका छन् । आजको राजधानीमा खबर छ । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि

गाई तिहार र लक्ष्मीपूजा आज

काठमाडौँ, कात्तिक २। कात्तिक कृष्ण औँसीका दिन बिहीबार धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा धनधान्यपूर्ण हुन्छ भनिन्छ । पूजाकोठा,