हिमालपोस्ट, Author at Himal Post - Page 2695 of 3110 Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

हिमालपोस्ट

युएईको खुल्ला आकाशमा देउसी भैलो सम्पन्न

युएई/कात्तिक ५  शुभ दीपावलीको अवसर पारेर स्याङ्जा सहयोग समाज युएईले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ। युएईका लागि नेपाली राजदूत महामहिम नेत्र बहादुर टण्डनको निवास बाट गएको बिहीबार सुरु गरेको

हे विवेकहीन मनुष्य विवेकी बन !

अहिले हामी आधुनिक एक्काइसौं शताब्दीको विकसित चरणमा अभ्यस्त भैराखे का छौ । हामीलाई आफ्नै घर,घरको पनि कोठा संसार  लाग्दैछ ।त्यो खालको अनुभूति महसुल गर्न पाएका छौ । हामीले पृथ्वीको जुनसुकै

एमाले-माओबादीका नारायणकाजी र कांग्रेस-नयाँ शक्तिका बाबुराम !कसले मार्ला बाजी ?

गोरखा /कात्तिक ५   अन्ततः गोरखामा न नेपाली कांग्रेसले नयाँ शक्ति पार्टीबीच  तालमेल  भएको छ। तालमेल संगै गोरखा २ बाट नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई  साझा उमेद्वार बनाएको छ। गोरखा २ मा

यात्रामा तपार्इलार्इ वान्ता भएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

कात्तिक ५ । मानिसहरु गाडीको यात्रा गर्दा बान्ता गरिरहेका हुन्छन् विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढी हुन्छ । उनीहरुलाई सामान्य भन्दा सामान्य कुरा थाहा नभएको कारण

उपाध्यायको राजिनामा सोमबार स्वीकृत हुने , टिकटका लागि दौडधुपमा

हिमाल पोस्ट /कात्तिक ५  भारतका लागि नेपालका राजदूतबाट राजीनामा दिएका दीपकुमार उपाध्याय नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतीय विदेश मन्त्रालयबाट औपचारिकरुपमा विदा भएर स्वदेश फर्किएका छन्। राजनीतिमा फर्किन भन्दै राजदूत

बुधवारदेखि बुटवलमा हुने ,प्रर्दशनीको तयारी तिब्र

राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा यही कार्तिक ८ गते बुधवारदेखि बुटवलमा हुने राष्टिय औधोगिक कृषि तथा पर्यटन प्रवद्र्धन प्रर्दशनीको तयारी तिब्र पारिएको छ । १० दिनसम्म बुटवलको बुटवलमण्डपमा चल्ने

बुटवलमा डेंगु संक्रमितको संख्या बढदो

बुटवलमा डेंगु रोगको संक्रमण बढेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका अनुसार असोज २९ गतेदेखि कार्तिक ३ गतेसम्म मात्रै अस्पतालमा २७ जना डेंगुका बिरामी थपिएका छन् । डेगूको संक्रमण बढदै

पर्यटन :आर्थिक विकासको पक्ष

पृष्ठभूमि : राजनीतिक अस्थिरताले छिचोलिदै आएको हाम्रो जस्तो बिकाससिल देशमा आर्थिक वृद्धि र विकास हुन अलि समय लाग्नु स्वभाविकै हो । हाम्रो धेरै जस्तो समय राजनीतिक उतारचढाव मै ब्यथित भयो

सन् १९५० को सन्धिका पाँच विवादहरु : ‘ओरिजिनल कपी’ लण्डनमा,बहस नेपालमा ?

नेपाल-भारत शान्ति तथा मैत्री सन्धि हस्ताक्षर भएको साढे ६ दशकभन्दा बढी भइसक्दा पनि अझै यो विवादको घेराबाट मुक्त हुन सकेको छैन। दुवै देशका विज्ञ, राजनीतिकर्मी, पूर्व कूटनीतिज्ञ लगायत राखेर गठन

ऋण २

–दीपक घिमिरे रने साहुले भरे साँझ घरमै आएर कुरा गरम्ला भनेसी पेमा खुसीले गदगद भई । उसले सोची ‘रने साहुका बुद्धि फिरेछ ! उनले भैँसी फिर्ता अवश्य दिन्चन् ।’ खुसी

कतारमा शुभ-दिपावली तथा देउसी भैलो कार्यक्रम सम्पन्न

कुमार अविरल पन्थी, कतार । हिन्दु धर्मावलम्बीहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन अवसरमा गुल्मी सेवा समाज कतारले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यसवर्ष पनि शुक्रवारका दिन कतारको

प्रचण्डसंग बदला लिने देवी ज्ञवालीको प्लान : (भिडियो सहित)

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदमा पराजित एवम् एमाले चितवनका नेता मङ्सिरको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देखाइ दिने चेतावनी दिएका छन् । चितवनमा केही हप्ता अगाडि चितवन